Logo
पत्रपत्रिका बाट

ललितपुरकै हरिसिद्धिमा अर्बौं मूल्यको सरकारी जग्गा कब्जागर्ने विरुद्ध मुद्दा

काठमाडौ, पुस २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिसिद्धिमा रहेको अर्बौं मूल्य बराबरको सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा बनाएर बिक्री वितरण गर्ने भूमाफिया

विस्तृत पढ्नुहोस
किन हुँदै छ कोरोनाविरुद्धको खोप आउन ढिलाइ ?

काठमाडौं, पुस २७ । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ

श्रीमानको हत्यापछि आत्महत्या

काठमाडौँ २६ पुस। श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छिन । सुर्खेत घर भई टोखामा बस्दै आएकी सुदीक्षा गिरीले श्रीमान् उमेश केसीको सिलौटोले न्चटमा हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या

नेकपाको आधिकारिताको विवाद : प्रक्रियागत ट्र्याकमा आयोग प्रवेश गरेन

काठमाडौँ २६ पुस। निर्वाचन आयोगले नेकपाका दुवै पक्षले आधिकारिता दाबी गर्दै पठाएको पत्रको आधारमा मात्र आयोगमा रहेको दल दर्ता किताबको विवरण अद्यावधिक गर्न नसकिने जनाएको छ । केपी ओली पक्ष

जुगलका दुई बस्ती स्थानान्तरण गर्न सिफारिस

पोखरा, पुस २२। गएको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ । बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु

पोखरा, पुस २२ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारीलगायत

उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?

पोखरा, पुस २२ । मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु(याउनेसम्मको स्तरमा पुगेको हो । मंगलबार राति

निर्माणाधीन मुख्य ३ राजमार्ग तोकिएको समयमै सम्पन्न हुनेमा आशंका

काठमाडौं, पुस २२ । निर्माणाधीन मुख्य ३ राजमार्ग तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका देखिएको छ । निर्माणाधीन मध्यपहाडी (पुष्पलाल), हुलाकी र मदन भण्डारी राजमार्ग सम्पन्न गर्न नियमित रूपमा काम गर्न

पूर्व तयारीविना सहकारीमार्फत धान खरीद गर्ने कार्यक्रम अन्योलमा

काठमाडौं, पुस २२ । सरकारले धानको समर्थन मूल्य तोकेर सहकारीले खरीद गर्ने अधिकार दिए पनि पूर्व तयारीविना शुरू गरिएको कार्यक्रम अन्योलमा रहेको सहकारी सरोकारवालाले गुनासो गरेका छन् । फर्स्ट माइक्रोफाइनान्स

आरती स्ट्रीप्समा मजदूर विवाद: निर्णय कार्यान्वयन नगराउन श्रम तथा रोजगार कार्यालयलाई उच्चको आदेश

विराटनगर, पुस २२ । श्रम कार्यालयले निष्कासित मजदूरलाई तत्काल काममा फर्काउन आरती स्ट्रीप्सलाई दिएको आदेश नियमसंगत नदेखिएको भन्दै निर्णय कार्यान्वयन नगराउन उच्च अदालत विराटनगरले श्रम कार्यालयलाई आदेश दिएको छ ।

कृषिमा वैदशिक लगानीको विरोध

काठमाडौं, पुस २२ । कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयकाविरुद्ध कृषि उद्यमीहरूले अदालत जाने निर्णय गरेका छन् । सोमवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने निर्णय