Logo
पत्रपत्रिका बाट

कर्जा प्रवाह तीव्र

काठमाडौं, पुस २२ । वाणिज्य बैंकहरूको कर्जा वृद्धि गतवर्षको तुलनामा तीव्र रूपमा बढ्न थालेको छ । चालू आर्थिक वर्ष (आव)को शुरूमै कोभिड महामारीबाट उद्योग तथा

विस्तृत पढ्नुहोस
समुद्री कार्गोको भाडा बढ्यो

विराटनगर, पुस २२ । तेस्रो मुलुकबाट समुद्री मार्ग भएर आउने कच्चा पदार्थ र दैनिक प्रयोगमा आउने सामानको ढुवानी भाडा बढेपछि नेपाली बजारमा थप मूल्यवृद्धि हुने भएको छ । तोरी, भटमास,

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात

काठमाडौं, पुस २२ । पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको

माघेसङ्क्रान्ति पर्व नजिकिँदा थारू र मगर बस्तीमा चहलपहल

महोत्तरी, पुस २१ । माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरी जिल्लाका आदिवासी थारू जाति र मगर बस्तीमा चहलपहल बढेको छ । पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व

दुवै नेकपाको जवाफ पर्खिंदै आयोग

बेलायत, पुस २१ । नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार

सचिवको भन्दा मन्त्रीको सरुवा बढी

काठमाडौं, २१ पुस । १८ साउन २०७५ मा भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त भए । शेरबहादुर तामाङ विवादास्पद भाषण प्रकरणमा मुछिएपछि रिक्त भएको कानून मन्त्रालयमा उनलाई नियुक्त गरिएको थियो । तर,

आयोगको अग्निपरीक्षा

काठमाडौं, पुस २१ ।निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि विभाजित भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता विषयमा देखिएको विवाद निरूपणका लागि दुवै पक्षलाई पठाएका अलगअलग व्यहोराको पत्रले केही संशय

नेपाली सेनामा भर्ना खुल्यो (सूचीसहित)

काठमाडौं, पुस २१ । नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना खुल्ला गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार,

पूर्वप्रहरीकै सेटिङमा एयरपोर्टभित्र गोली र पेस्तोल

काठमाडौं, पुस २१ । प्रहरीका पूर्वसईकै सेटिङमा एयरपोर्टसम्म गोली र पेस्तोल पुगेको पाइएको छ। सुरक्षाको हिसाबले अति संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल (डोमेस्टिक) कक्षबाट आइतबार ५० थान गोली

घरबासले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन

गलकोट, पुस २१ । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरु घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको बताउछन् । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक संकट भोग्दै आएका

प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार किन

काठमाडौं, पुस २१ । प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेस गर्न सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी ओलीसमेतलाई आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सो आदेश दिएको

शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङ प्रदेश इन्चार्जबाट ‘आउट’

काठमाडौं, पुस २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जमा हेरफेर गरेको छ । प्रचण्ड–नेपाल समूहको सोमबार सम्पन्न स्थायी कमिटीको बैठकले लुम्बिनीका