Logo
पत्रपत्रिका बाट

जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

काठमाडौं, पुस २१। भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । नेपालको रेल्वे कम्पनीका

विस्तृत पढ्नुहोस
सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने

काठमाडौं, पुस २१ । एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या

ढल्केवर सबस्टेशनको क्षमता विस्तार

काठमाडौं, पुस २१ । नेपाल विद्युत् प्राधिकरणले देशकै सबैभन्दा ठूलो सबस्टेशन ढल्केवरमा ३१५ एमभीए क्षमताको थप ट्रान्सफर्मर जडान गरेको छ । प्राधिकरणले सबस्टेशनको स्तरोन्नति गर्न सो क्षमताको ट्रान्सफर्मर जडान गरेको

मंगलवारदेखि खुल्दै मुक्तिनाथ मन्दिर

म्याग्दी, पुस २१। मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलवारदेखि खुला गरिने भएको छ । कोभिड १९ महामारीका कारण विगत ९ महीनादेखि बन्द रहेको मुक्तिनाथ मन्दिर खुला गर्ने निर्णय भएसँगै म्याग्दी

सुदूरपश्चिममा पहिलोपटक व्यावसायिक कागती खेती

कैलाली, पुस २१। सुदूरपश्चिम प्रदेशभित्र पहिलोपटक व्यावसायिक कागती खेती शुरू गरिएको छ । गोदावरी नगरपालिका–४ खैराना अत्तरिया कैलालीका दुई युवाले सामूहिक रूपमा व्यावसायिक कागती खेती गरेका हुन् । स्थानीय पुष्कर

मल ल्याउन अझै १ महीना ढिला

काठमाडौं, पुस २१ । नेपाल सरकारले बंगलादेशबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्पmत किनेर ल्याउने भनिएको ५० हजार मेट्रिकटन (मेटन) युरिया मल आयात हुन अझै १ महीना लाग्ने देखिएको छ । कृषि सामग्री

राजस्वको लक्ष्य भेट्न कठिन

काठमाडौं, पुस २१ । चालू आर्थिक वर्ष २०७७र७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ । उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड–१९ का कारण आर्थिक गतिविधिमा संकुचन

वीरगञ्ज नाकाबाट इन्धन आयातः परिमाण र मूल्य घट्दा राजस्व वृद्धि

वीरगञ्ज, पुस २१ । अघिल्लो वर्षको तुलनामा यो वर्ष इन्धनको आयात घटे पनि त्यसबाट सरकारलाई आउने राजस्व भने बढेको छ । राजस्वमा मुख्य योगदान दिने डिजेल र पेट्रोलको आयातमा भन्सार

चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा

काठमाडौं, पुस २१ । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई

इलाम, पुस २१ । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको

पश्चिम नेपालमा वर्षा र हिमपात, मुलुकभर बादल

काठमाडौं, पुस २१ । पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिबाट नै

लामो समयपछि वर्षा, किसान खुशी

बैतडी, पुस २० । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान