Logo
पत्रपत्रिका बाट

सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अध्ययन गरिँदै

काठमाडौं, पुस २० । सरकारले बजेटमार्फत घोषणा गरेको सहुलियतपूर्ण कर्जा कार्यान्वयनलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकमार्फत अध्ययन गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा वितरण गरिए

विस्तृत पढ्नुहोस
कोरला नाकाः चीनतर्फ भौतिक संरचना सम्पन्न, नेपालतर्फ शुरू नै भएन

म्याग्दी, पुस २० । नेपाल सरकारले चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकाको भौतिक संरचनाको काम गत वैशाखदेखि अघि बढाउने बताए पनि अझै शुरू भएको छैन । गत फागुनमा अर्थ

‘न्यू इयर इभ’ले पर्यटन व्यवसायी उत्साहित

काठमाडौं, पुस २० । सन् २०२१ को शुरुआतले आन्तरिक पर्यटनमा आशाको सञ्चार गरेको छ । कोरोना महामारी (कोभिड– १९) ले करीब १० महीना ठप्प जस्तै भएको पर्यटन क्षेत्रमा ‘न्यू इयर

नव प्रवर्तन सुरुवाती पूँजी कर्जा: कार्यविधि आयो, कार्यक्रम अन्योलमा

काठमाडौं, पुस २०। सरकारले गतवर्षबाट नवप्रवर्तनात्मक व्यवसायलाई सहयोग दिने भने पनि त्यो कार्यान्वयनमा जान सकेको छैन । शुरूमा अनुदानका रूपमा दिने कार्यविधि बनाइए पनि गन मङ्सिरमा अनुदान कार्यविधि परिवर्तनगरी ‘नव

अधिक तरलता प्रशोचन उपकरणमा खर्बौंको बोल

काठमाडौं, पुस २०। बैंकिङ प्रणालीमा लामो समयदेखि विद्यमान अधिक तरलता खिच्न नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनअन्तर्गत जारी गरेका उपकरणमा बैंक तथा वित्तीय संस्थाहरूबाट खर्बौंको बोल परेको छ । केन्द्रीय बैंकले

वैधानिकता मिलाउन निर्वाचन आयोगद्वारा प्रक्रिया सुरु

काठमाडौं, पुस २०। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा

‘संसद् विघटन बहुमतप्राप्त सरकारको अधिकार’

काठमाडौं, पुस २० । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटन गर्नुका कारण पेस गरेको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चको संवैधानिक इजलासमा पठाएको लिखित जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले

१० महिनापछि खुल्दै विद्यालय

काठमाडौं, पुस २० । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसका कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने

दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो

म्याग्दी, पुस १९ । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै

जाजरकोट, पुस १९ । भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ

खिया लागेका नट र बोल्टु खुस्किएः ओली

काठमाडौं, पुस १९ । राजनीतिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आ–आफ्नो प्रतिरक्षाका लागि सभा, भेला, आन्दोलनका कार्यक्रमसहित कार्यकर्ता र जनतामाझ जाने कार्यक्रम तय गरेका छन् ।

विपक्षी दल भन्छन्ः काम गर्न नसकेपछि प्रधानमन्त्रीद्वारा अरूलाई दोष

काठमाडौं, पुस १९ । हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन्। काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी