Logo
पत्रपत्रिका बाट

बाघको आक्रमणबाट आठजनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बर्दिया, पुस १९ । शुक्रबार राति साढे ८ बजे लम्किचुहा नगरपालिका–४ की ५० नन्दकला थापालाई पाटे बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ।

विस्तृत पढ्नुहोस
निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक

बैतडी, पुस १९ । हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ स्थित बासुलिङ्ग निजी

पाथीभरा क्षेत्रमा डढेलोः जर्किनमा पानी बोकेर निभाउने प्रयास

ताप्लेजुङ, पुस १९ । पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो पूर्ण रुपमा नियन्त्रण गर्न जर्किनमा पानी बोक्ने र अग्नि रेखा बनाउने सहितका सबै बैकल्पिक अभियान चलाइने भएको छ। जंगलको भित्रि भागसम्म

दूध खपतका लागि छुर्पी उद्योग

पाल्पौं, पुस १९ । हिमाली र पू्र्वी नेपालका जिल्लामा व्यावसायिक रूपमा छुर्पी उत्पादन हुँदै आएकोमा अब पाल्पामा पनि छुर्पीको व्यावसायिक उत्पादन हुन थालेको छ । पाल्पामा गाईंभैसीको दूध उत्पादन वृद्धि

छोटो समयमा द्रुत गतिमा विकास गछौँः मन्त्री आलेमगर

काठमाडौं, पुस १९ । नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले तिब्र रुपमा जनताका विकासका काम गर्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोरायल वडा कमिटिले

पाठ्यक्रम विवाद अदालतमा, चपेटामा शिक्षक र विद्यार्थी

काठमाडौं,पुस १९ । शैक्षिक सत्रको आधा समय सकिनै लाग्दा कक्षा ११ मा पाठ्यक्रम कार्यान्वयनमा अन्योल देखिएसँगै झन्डै ४ लाख विद्यार्थी मारमा परेका छन् । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न भन्दै सर्वोच्च

चिसोबाट जोगाउँदा निमोनियाको जोखिम कम

काठमाडौं, पुस १९ । जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट

नक्साका जमिन विधिवत् फिर्ता ल्याइन्छ

काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री

कठ्याङ्ग्रिँदो जाडोमा कमसल कपडाको भर

काठमाडौँ, पुस १९ गते । नेपालको उच्च हिमाली जिल्लाको तापक्रम यतिखेर माइनस सात डिग्री सेल्सियस छ । कठ्याङ्ग्रिँदो चिसोसँगै माथिल्लो भेगका बस्तीबाट सर्वसाधारण औलतिर झरिसकेका छन् तर सुरक्षाकर्मी भने औल झर्न पाउँदैनन् ।

राष्ट्र बैंकको कोषको २५ करोड लगानी गरिँदै

काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको २ सय ७७ दिने मुद्दतीमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा

सूचना महामार्ग विस्तार आयोजनामा ढिलाइ

काठमाडौं, पुस १९ । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन नेटवर्क) विस्तार गर्ने परियोजना सुस्त बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्र महामार्ग विस्तार गरिसक्ने लक्ष्यका साथ शुरुआत गरेको

महाकाली सन्धि कार्यान्वयनको संकेत

काठमाडौं, पुस १९ । नेपाल–भारतबीच २५ वर्षअघि भएको महाकाली सन्धिअनुरूप बन्ने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सिँचाइ तथा बाढी नियन्त्रणको सबै लागत भारत सरकारले बेहोर्न सहमति भएको छ । गत साता नेपालका