Logo
पत्रपत्रिका बाट

महाकाली सन्धि कार्यान्वयन भारत लचिलो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १७। नेपाल भारतबीच भएको महाकाली सन्धि विषयका कतिपय असमझदारी टुङ्गो लागेका छन् । सन्धिको धारा ३ मा उल्लेखित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको लागत सहभागिता, धारा

विस्तृत पढ्नुहोस
सुस्त गतिमा भ्युटावर निर्माण

काठमाडौं, पुस १७। काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ निर्माण चिप्लेकीराको गतिमा निर्माण भइरहेको छ । निर्माण सुरु भएकोे पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म टावर निर्माणको १५ प्रतिशत मात्रै काम

संस्थागत संरचनाको प्रबन्ध गर्न सुुझाव

काठमाडौं, पुस १७। लोकसेवा आयोगले सङ्घीय संरचनाअनुरूप तीन तहका प्रशासनिक संयन्त्रबीच समन्वयका लागि संस्थागत संरचनाको प्रबन्ध गर्न सरकारलाई सुुझाव दिएको छ । साथै आयोगले वर्तमान प्रशासकीय कार्यविधिमा रहेका कमी हटाई सेवा

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट निगमले बचत गर्‍यो साढे एक अर्ब

काठमाडौं, पुस १७ । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रू। साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को

निर्यातमूलक उद्योगको आयकरमा छूटको माग

विराटनगर, पुस १७ । निर्यातमूलक उद्योगको आयकरमा छूट हुनुपर्ने र एकीकृत भन्सार जाँचचौकी (आईसीपी)बाट हुने आयात निर्यातमा पूर्वाधारको अभावमा भइरहेको विलम्ब तत्काल हटाइनुपर्ने माग उद्योगी व्यवसायीले गरेका छन् । बुधवार

सुदूरपश्चिममा एक लाख घरधुरी मेट्रिक प्रणालीमा आबद्ध

धनगढी, पुस १७ । सुदूरपश्चिम प्रदेशका एक लाख घरधुरीमा मेट्रिक ठेगाना प्रणाली लागू गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजना धनगढीले कैलालीको

दोस्रो चरणको पेट्रोलियम उत्खननमा ढिलाइ

दैलेख, पुस १७ । दैलेखमा सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको दोस्रो चरणको काममा ढिलाइ भएको छ । दसैं–तिहारलगत्तै गरिने भनिएको काम अझै सुरु हुन नसकेको हो । आयोजनाका

कर्णालीका आधा दर्जन सरकारी कार्यालय बाँकेबाटै सञ्चालित

सुर्खेत, पुस १७ । कर्णाली प्रदेशका आधा दर्जन सरकारी कार्यालय अहिले पनि लुम्बिनी प्रदेशको बाँकेबाट सञ्चालन भइरहेका छन् । ती कार्यालय स्थानान्तरणका लागि पर्याप्त बजेट, जग्गा एवं पूर्वाधार निर्माण नगरिँदा

निर्माण सामग्रीको मूल्यवृद्धिले आवास निर्माण प्रभावित

काठमाडौं, पुस १७। कोरोना महामारी र बन्दाबन्दीमा निजी घर तथा आवासीय भवन निर्माणमा देखिएको शिथिलतालाई पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धिले पुनः प्रभावित पार्ने देखिएको छ । फलामे छड तथा ग्रिलजन्य

शैलुङले मल खरीदको तेस्रो ठेक्का पनि अलपत्र पार्‍यो

काठमाडौं, पुस १७ । कृषि सामग्री कम्पनी लिमिटेडका लागि २५ हजार मेट्रिक टन युरिया मल खरीद तथा आयातको जिम्मा पाएको कम्पनी शैलुङ इन्टरप्राइजेजले तेस्रोपटकको ठेक्का पनि अलपत्र पारेको छ ।

सीमावर्ती भन्सार नाकामा पूर्वाधार बढाउन व्यवसायीको माग

वीरगञ्ज, पुस १७ । सीमावर्ती मुख्य भन्सार नाकाहरूमा पूर्वाधार बढाउन व्यवसायीले माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य संघले बिहीबार वीरगञ्जमा आयोजना गरेको निर्यात

सरकारी ढुकुटी करीब ३३ अर्ब बचतमा

काठमाडौं, पुस १७ । सरकारको ढुकुटीमा करीब रू। ३३ अर्ब बचतमा रहेको देखिएको छ ।महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी लक्ष्यअनुसार नै पूरा हुँदै गएको र पूँजीगत खर्च बढ्न नसक्दा