Logo
पत्रपत्रिका बाट

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १७ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै लैजाने नीति लिएको भए पनि चालू आर्थिक वर्ष ९आव० को पहिलो ५

विस्तृत पढ्नुहोस
भारतबाट ६ सय मेवा विद्युत् आयात

काठमाडौं, पुस १७ । मागअनुसारको विद्युत् आपूर्ति मिलाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक विद्युत् आयात गर्दै आएको छ । हाल भारतबाट पिक आवरमा ६ सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ

सांगीतिक कार्यक्रम गरेर नयाँ वर्षको स्वागत

पोखरा, पुस १७ । कोरोना वर्ष सन् २०२० बिर्सँदै पोखरेलीले अंग्रेजी नयाँ वर्ष २०२१ को भव्य स्वागत गरेका छन् । फेवाताल किनारमा आयोजित २२ औं पोखरा सडक महोत्सवमा उपस्थित सयौंले

कनकाईमा पानी सुक्यो, शव जलाउनै समस्या

दमकरझापा, पुस १७ । झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाउन समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो । दैनिक ४/५ जनाको शव

नेपाल–प्रचण्डको अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्यायोः प्रभु साह

गरुडा, पुस १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल ’प्रचण्ड’को अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्याएको बताएका छन्

निरास भएर फर्कियो चिनियाँ टोली

काठमाडौं, पुस १६ । चिरिएको नेकपालाई ‘जोड्न’ हौसिएर आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विशेष टोली निराशाजनक सन्देश लिएर बुधबार बेइजिङ फर्किएको छ। चारदिने नेपाल बसाइका क्रममा टोलीले नेकपा मिलाउने

कारबाहीको बदला कारबाही

हेटौंडा, पुस १६ । नेकपाको दाहाल–नेपाल समूहका बागमती प्रदेशसभा सदस्यले मुख्यमन्त्री डोरमणि पौडेललाई स्पष्टीकरण नदिने भएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको उक्त समूहको प्रदेश संसदीय दलको बैठकले दलका

प्रचण्डजीलाई धुँदाधुँदा साबुन सकिए

काठमाडौं, पुस १६ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने बताएका छन्। संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले बुधबार बबरमहलमा

शुरु भयो ‘कारबाही’को शृंखला, नेकपा बागमती प्रदेशमा राजनीतिक तमासा

डडेल्धुरा, पुस १६ । अन्य प्रदेशको तुलनामा पहिले ऐतिहासिक प्रदेशसभा शुरु गरेर देशमा प्रादेशिक संसद्को संघीय व्यवस्था वीजारोपण गर्ने श्रेय पाएको सत्तारूढ नेकपाको बागमती प्रदेश संसदीय दलमा पछिल्लो समय राजनीतिक

सुदूरपश्चिममा आईसीयूको अभाव कायमै

डडेल्धुरा, पुस १६ ।सुदूरपश्चिम  प्रदेशमा संघीय सरकार मातहतको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा शुक्रबारदेखि सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा आएको छ । १५ बेडको आईसीयू कक्ष सञ्चालन गर्ने भनिए पनि

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन: प्रधानमन्त्री ओली

काठमाडौं, पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका

नेपाललाई सुहाउँदो खोप अनुमोदन

काठमाडौं, पुस १६।नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन