Logo
पत्रपत्रिका बाट

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १६ । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी १६ पुसका लागि

विस्तृत पढ्नुहोस
ओली नसच्चिए आन्दोलनको आँधी

काठमाडौं, पुस १५ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिक्रान्ति र प्रतिगमन निम्त्याएको आरोप नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले लगाएको छ। दाहाल–नेपाल समूहले मंगलबार

पूर्वाधारमा बैंकको तीन खर्ब

काठमाडौं, पुस १५ ।अघिल्लो साता नौ वाणिज्य बैंकले दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको लाप्चे जलविद्युत् आयोजनामा १९ अर्ब ६५ करोड रूपैयाँ मिलेर लगानी गर्ने सम्झौता गरे। सरकारी स्वामित्वको नेपाल बैंकले

‘यो सरकार कामचलाउ’

काठमाडौं, पुस १५ ।निर्वाचन घोषणा गरी प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ मात्र भएको विश्लेषण गर्न थालिएको छ। कामचलाउ भएकाले यो सरकारले आगामी निर्वाचन

आज उधौली पर्व मनाइँदै

काठमाडौ, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ। तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले

‘घरमा शव आयो तर उखुको पैसा आएन’

लहान, पुस १५ । विभिन्न बैंकको गरी करिब १८ लाख ऋणको भारी । जमीन निलाम गरिदिने बैंकहरूको चेतावनी । चिनी मिलसँग करिब साढे २४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । भुक्तानीका लागि

तुइन विस्थापित गर्दै झोलुङ्गे पुल

काठमाडौं, पुस १५ । पाँच वर्षअघि २०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेपछि अहिलेसम्म मुलुकभरबाट १२८ वटा तुइन विस्थापन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक २०७२

नारी सञ्चार गृहको अक्षयकोषमा रु १३ लाख

झापा, पुस १४ । मोफसलमै पहिलोपटक पत्रकार महिलाको छाता सङ्गठनका रुपमा स्थापना गरिएको नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा रु १३ लाख जम्मा भएको छ । पत्रकारिता पेशामा महिला

कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण

काठमाडौं, पुस १५ ।कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय

कोरोनाका कारण वैदेशिक रोजगारी अझै अन्योलमा

काठमाडौं, पुस १५ । रोजगारीको गन्तव्य मुलुकमा अन्तर्राष्ट्रिय नियमित हवाई उडान सुचारु भए पनि मागपत्र प्रमाणीकरण रोकिएको र पुनः कोरोनाको जोखिम बढ्न थालेकाले रोजगारी अन्योलमा परेको छ ।विदेशमा उद्योग, व्यवसाय

आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने सङ्क्रमितको संख्या घट्दै

काठमाडौं, पुस १५ । देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने विरामीको संख्या पनि घटेको छ । आइतबारसम्मको तथ्याङ्क अनुसार देशभर २८८ जना कोरोना संक्रमित

पाञ्चालको यःमरीका स्वाद बेलायतसम्म

ललितपुर,पुस १५ । कोरोना महामारीका कारण यस वर्षको यःमरी पूर्णिमा घरमै मनाइने भएको छ । ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार ४० टोलका ज्यापू समुदायले यःमरी तयार गर्ने तर सभा