Logo
पत्रपत्रिका बाट

१ अर्ब ४० करोड मुद्दतीमा लगानी गर्दै राष्ट्र बैंक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,पुस १५ । नेपाल राष्ट्र बैंकले १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको एकवर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको

विस्तृत पढ्नुहोस
चौरजहारीमा नयाँ शहर आयोजना अधुरै

रुकुम,पुस १५ । मध्यपहाडी लोकमार्गमा पर्ने प्रस्तावित १० ओटा नयाँ शहरमध्ये एक हो, चौरजहारी उपत्यका । चौरजहारीमा ८ वर्षअघि उक्त आयोजनाको काम शुरू भए पनि सरकारको प्राथमिकतामा नपर्दा विभिन्न संरचना

राष्ट्र बैंकको नीति स्थिर नभएको टिप्पणी मा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं,पुस १५ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकले नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा स्थिरता हुन नसकेको टिप्पणी गरेका छन् । नेपाल बैंकर्स संघको मंगलवार भएको भर्चुअल वार्षिक साधारणसभामा बैंक तथा

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं,पुस १५ । भारतले गत भदौ २९ गतेदेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । त्यतिबेला भारतको आन्तरिक बजारमै प्याजको अभाव भएकाले मूल्यवृद्धि हुन नदिन भारतले निर्यातमा प्रतिबन्ध लगाएको थियो

मङ्सिरसम्म १२ अर्ब निर्जीवन बीमाशुल्क उठ्यो

काठमाडौं,पुस १५ । चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा निर्जीवन बीमा कम्पनीहरूले रू। १२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त मङ्सिरसम्मको तथ्यांकले यस्तो देखाएको

कोरोना खोपः स्वास्थ्य मन्त्रालयलाई अर्थको अनुमति

काठमाडौं,पुस १५ । कोरोना भाइरसको खोप नेपालमा खरीद गरेर ल्याउन अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले हालै अर्थ मन्त्रालयसँग खोप ल्याउन स्रोतको सुनिश्चिता गरिदिन

वीरगञ्ज आईसीपीमा पूर्वाधार बढाउँदै एनआईटीडीबी

वीरगञ्ज, पुस १५ । वीरगञ्जको नेपाल–भारत एकीकृत जाँच चौकी ९आईसीपी० मा आयातनिर्यातको चाप बढ्न थालेपछि भौतिक संरचना विस्तार गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति ९एनआईटीडीबी० ले आईसीपीमा नयाँ

कोशी सम्झौता बमोजिमको कर भारतले तिरेन

विराटनगर, पुस १५ । नेपाल र भारतबीच ६४ वर्षअघि भएको कोशी सम्झौतामा भारतले नेपाली क्षेत्रमा काम गर्दा भ्याट तिर्नुपर्ने उल्लेख छ । तर, कोशीको बाढी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्धमा

खोइ पानी जहाज? खोइ घरघरमा ग्यास पाइप?’

काठमाडौं,पुस १५ ।नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले

ओलीले असंवैधानिक कदम सच्याए पार्टी एकता कायम राख्न सकिन्छः दाहाल

काठमाडौं,पुस १५ ।प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेकपाको एकता कायम राख्न प्रधानमन्त्री ओलीले  असंवैधानिक कदम सच्याउनुपर्ने नेकपा अध्यक्ष दाहालले बताएका छन् । काठमाडौं भृकुटीमण्डपमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष

‘असंवैधानिक कदम सच्याइए पार्टी एकता कायम राख्न सकिन्छ’

काठमाडौं,पुस १५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै मंगलबार देशैभर प्रदर्शन गरेको छ । आन्दोलन परिचालन कमिटीको संयोजकसमेत रहेका नेकपा सचिवालय सदस्य एवं प्रवक्ता

पुरानो लयमा फर्किंदै अर्थतन्त्र

काठमाडौं,पुस १५ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नुु अर्थतन्त्र पुरानै