Logo
पत्रपत्रिका बाट

निजामती सेवाको राष्ट्रिय नीति मस्यौदा प्रस्ताव गायब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,पुस १५ । सरकारले तीन वर्षअघि नै प्रस्ताव गरेको निजामती सेवाको राष्ट्रिय नीतिको मस्यौदा प्रस्ताव गायब भएको छ । तीन वर्षअघि संघीय मामिला तथा सामान्य

विस्तृत पढ्नुहोस
साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

काठमाडौं, पुुस १४ । सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय

बङ्गलादेशबाट मल ल्याउने तयारी अन्तिम चरणमा

काठमाडौं, पुस १४। बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको

एक अर्बको लागतमा पूर्वाधार विकास

काठमाडौं, पुस १४ । चालूू आर्थिक वर्षमा काठमाडौँका ११ वटा स्थानीय तहमा गरी ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने भएका छन् । सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २३७

निर्वाचनबाटै नयाँ निकास’

काठमाडौं, पुस १४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक अन्योलको बन्दी हुनुभन्दा ताजा जनादेशका लागि निर्वाचनमा जानु लोकतन्त्रको अभ्यास भएको बताए । उनले पद र प्रतिष्ठाको खिचातानीले पाँच

धान उत्पादन बढ्यो

काठमाडौं, पुस १४। नेपालमा चालू आर्थिक वर्षमा धानको उत्पादन गतवर्षको तुलनामा करीब ७१ हजार मेट्रिकटनले वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै यस वर्षको

कोभिडले बढायो मोबाइलको माग

काठमाडौं, पुस १४। कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परे पनि मोबाइलको बजार भने उकासिएको छ । कोभिडका कारण प्रभावित अन्य कतिपय व्यवसाय अझै सामान्य अवस्थामा फर्किसकेका छैनन् ।

आन्तरिक राजस्व कार्यालय चितवनको राजस्व असुली ९० प्रतिशत नाघ्यो

चितवन, पुस १४। आन्तरिक राजस्व कार्यालय, भरतपुरले मङ्सिर महीनामा सबै शीर्षकमा गरी लक्ष्यको ९० दशमलव ७० प्रतिशत असुली गरेको छ । कार्यालयले विभागले दिएको लक्ष्य अनुसार आयकर शीर्षकमा १३० प्रतिशत,

सिगासका बासिन्दा बैंकिङ सेवा लिन सदरमुकाम धाउन बाध्य

बैतडी, पुस १४ । बैतडीको विकट मानिने सिगास गाउँपालिकाका बासिन्दा बैंकिङ सेवाका लागि अझै पनि सदरमुकाम धाउन बाध्य छन् । प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकहरूले सेवा दिने सरकारले निर्णय गरेपछि

निर्यात सहज नहुँदा अदुवा विक्रीमा समस्या

सल्यान, पुस १४। भारत निर्यात सहज नहुँदा सल्यानका किसान सस्तो मुख्यमा अदुवा विक्री गर्न बाध्य छन् । वर्षेनि करोडौंको अदुवा उत्पादन हुने जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले उचित

कर्णालीका ठूला विमानस्थलको स्तरोन्नति हुँदै

सुर्खेत, पुस १४। कर्णाली प्रदेशका ठूला दुईओटा विमानस्थलको स्तरोन्नति गरिने भएको छ । सरकारले धेरै वर्षपछि कर्णालीको हवाई सेवा गुणस्तरीय बनाउन सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नति गर्न लागेको हो ।

उद्योगीले अझेसम्म पाएनन् हदबन्दीसम्बन्धी विशेष सुविधा

काठमाडौं, पुस १४। सरकारले मुलुकभित्र उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थान सञ्चालन गर्न नियमविपरीत जग्गा खरीद गरी उपयोग गरिरहेको भए त्यसलाई एकपटकका लागि स्वीकृति दिने विशेष नियम ल्याए पनि त्यो कार्यान्वयनमा