Logo
पत्रपत्रिका बाट

मङ्सिरसम्म आधा खर्ब बीमाशुल्क संकलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १३ । चालू आर्थिक वर्ष (आवं) २०७७र७८ को पहिलो ५ महीनामा जीवन बीमा कम्पनीहरूले करीब ५० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

विस्तृत पढ्नुहोस
नेपाल–भारत रेल सेवा सम्झौताः कोन्करको एकाधिकारले ढुवानी महँगो

काठमाडौं, पुस १३ । नेपाल–भारत रेल सेवा सम्झौता संशोधन नहुँदा नसक्दा निजी रेल सेवाप्रदायकले प्रवेश पाएका छैनन् । भारत र तेस्रो मुलुकबाट हुने मालसामान ढुवानीमा अहिलेसम्म भारतीय रेलवेको भगिनी प्रतिष्ठान

१.१२ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं, पुस १३ । सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक

राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर चिनियाँ नेता येझाउ नेपाल आए

काठमाडौं, पुस १३। नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु: मुख्यमन्त्री राई

विराटनगर, पुस १३ । सत्तारूढ नेकपाका दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव सामना गरेर अघि बढ्ने मुख्यमन्त्री राईले

भित्रियो कि नयाँ भाइरस

काठमाडौं, पुस १२ । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्। उनीहरूको स्वाब नमुना

जोखिमपूर्ण पेट्रोल पम्प

काठमाडौं, पुस १२ । २८ मंसिर २०७७ः ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि ट्यांकरमा आगलागी। वारुण यन्त्र प्रयोग गरी समयमै आगलागी नियन्त्रण। ५ पुस २०७४ः वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास भण्डारण

भूकम्पमा भत्किएका प्रहरीका ९८ भवन बने

काठमाडौं, पुस १२ । २०७२ सालको भूकम्पमा नेपाल प्रहरी बसोबास गर्दै आएका १ सय ५ वटा प्रहरी कार्यालय ध्वस्त भएका थिए । तीमध्ये ९८ वटा प्रहरी कार्यालयको पुनर्निर्माण सकिएको छ । भूकम्पपछि

स्थानीय तहको कामबाट आहत सर्वसाधारण

सुर्खेत, पुस १२ । जनताको घर आँगनकै सरकारका रूपमा परिचित स्थानीय सरकारले सर्वसाधारणको सुख दुस्खमा साथ दिनुपर्ने हो । तर उल्टै कतिपय स्थानमा स्थानीय सरकारका काम कारबाही र गतिविधिका कारण

नेकपा विभाजनः दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास

काठमाडौं, पुस १२ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभरि नै काठमाडौंमा रहेका कार्यकर्तालाई विभाजनको औचित्य

सुदूरपश्चिम प्रदेशः नेकपामा सांसद तान्ने होडबाजी

सुदूर पश्चिम, पुस १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भई केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह बनेपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा तरंग छाएको छ। यस प्रदेशमा ओली र

नेकपा विभाजनः केन्द्रपछि प्रदेशमा उथलपुथल

काठमाडौं, पुस १२ । नेकपाका दुवै समूहलाई कांग्रेसको भरकेन्द्रमा सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि प्रदेश १ मा पनि त्यसको असर पर्ने देखिएको छ। नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल