Logo
पत्रपत्रिका बाट

विदेशमा पनि लोकप्रिय टोखाको चाकु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १२ । यतिबेला टोखा नगरपालिकाका परम्परागत बस्तीमा बनाइएका तातो चाकुको मिठो बास्नाले धेरैलाई आकर्षित गर्ने गरेको पाइएको छ । माघे सङ्क्रान्तिको तयारीसँगै जाडोमा

विस्तृत पढ्नुहोस
निर्वाचनका लागि आठ अर्ब बजेट

काठमाडौं, पुस १२ । आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याइने

ईलाम, पुस १२ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । आफु विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोपमा मुख्यमन्त्री राईले

पुरातात्त्विक सम्पदा पुनर्निर्माण तीव्र

काठमाडौं, पुस १२ । २०७२ सालको भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदामध्ये आधाभन्दा बढी पुनर्निर्माण भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने भनी पहिचान भएका कुल ९२० सम्पदामध्ये ४६५ वटाको पुनर्निर्माण

बीउको विकास

काठमाडौं, पुस १२ । नेपालमा ६० वर्षमा विभिन्न बालीका ६८९ जातका बीउ सिफारिस भएका छन् । हिमाल, पहाड र तराईमा लगाउन ७७ बालीका बीउ सिफारिस भएको कृषि तथा पशुपक्षी विकास

तङ्ग्रिँदै शुक्लाफाँटा

कैलाली, पुस १२ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल हुन थालेको छ । निकुञ्ज कार्यालयले कात्तिक १ देखि निकुञ्जभित्र प्रवेश अनुमति दिएपछि केही मात्रामा आन्तरिक

धमाधम बन्न थाले स्थानीय तहका भवन

काठमाडौं, पुस १२ । न्यूनतम सुविधासहितको प्रशासनिक भवन नभएका स्थानीय तहले धमाधम नयाँ प्रशासनिक भवन बनाइरहेका छन् । कतिपय स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् भने अधिकांश निर्माणाधीन

छ महिनाभित्र विद्यालय निर्माणले पूर्णता पाउँदै

काठमाडौं, पुस १२ । आगामी छ महिनाभित्र भूकम्प प्रभावित जिल्लामा नयाँ विद्यालय भवन निर्माण कार्यले पूर्णता पाइसक्ने भएको छ । नेपाल सरकारको लगानीका विद्यालय भवनको निर्माण कार्य आगामी असार मसान्तभित्र

बड्कापथ सिँचाइ आयोजनामा ढिलाइ

दाङ, पुस १२। दाङको देउखुरीमा सञ्चालन भइरहेको बड्कापथ सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भइरहेको छ । करीब १० वर्ष पहिले शुरू भएको उक्त सिँचाइ आयोजनाको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न

प्रधानमन्त्री ओलीको कदमविरुद्ध नागरिक समाज पनि सडकमा

काठमाडौं, पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठन गरेपछि उक्त कदमविरुद्ध सडक आन्दोलन केन्द्रित भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

पुनर्निर्माणमा दाताको सहायताः प्रतिबद्धता रकममध्ये स्रोतान्तर र राहतमा मात्रै सवा खर्ब खर्च

काठमाडौं, पुस १२ । २०७२ वैशाख १२ को भूकम्पलगत्तै नेपाल सरकारले आयोजना गरेको दाता सम्मेलनमा प्रतिबद्धता गरिएको रकममध्ये १ खर्ब १६ अर्ब बजेट स्रोतान्तर र राहत तथा अन्य कार्यक्रममा खर्च

काठ संकलन र घाटगद्दीमा रोकः काठ आयातलाई प्रोत्साहन

विराटनगर, पुस १२। वन विनाश नहोस् भनेर सरकारले गत जेठ महीनादेखि जंगलबाट कुनै पनि किसिमको काठ संकलन तथा विक्री गर्न रोक लगाएपछि त्यसको असर काठको बजारमा देखिएको छ । नेपाली