Logo
पत्रपत्रिका बाट

लघुवित्तलाई गैरबैंकिङबाट स्रोत खोज्न बाटो खुला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १२ । कर्जा लगानी गर्न वैकल्पिक स्रोतको माग गरिरहेका लघुवित्त वित्तिय संस्थाहरूलाई अर्थ मन्त्रालयले गैरबैंकिङ क्षेत्रबाट स्रोत खोजी गर्न बाटो खुलाइ दिएको छ

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा भंग: विकास निर्माणका दर्जनौं विधेयक रोकिए

काठमाडौं, पुस १२ । सरकारले गत साता प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाखमा चुनाव गर्ने घोषणा गरेसँगै लगानी तथा विकासमैत्री दर्जनौं कानून निर्माण प्रभावित भएको छ । संसद् सचिवालयका अनुसार अहिले

सुन्तला पाक्ने बेलामा कीरो लागेपछि बाँसखर्कका कृषक चिन्तित

पर्वत, ११ पुस । सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि

प्रतिनिधिसभा विघटन प्रकरणः दिइएन अन्तरिम आदेश

काठमाडौं, पुस ११ । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन विवादमा सरकार र राष्ट्रपति कार्यालयसँग कारण

प्रतिनिधिसभा विघटन प्रकरणः कांग्रेसले फैसला कुर्ने

काठमाडौं, पुस ११ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा नजाने भएको छ। यो पार्टी सर्वोच्च अदालतको फैसलाअनुसार अगाडि बढ्ने अवस्थामा देखिएको छ। जारी केन्द्रीय कार्यसमिति बैठकमा

प्रधानन्यायाधीशले सोधेः बहुमत प्राप्त दलले सरकार चलाउँदिन भन्दा विकल्प के?

काठमाडौं, पुस ११ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गर्दै पुस १९ गतेसम्म त्यससँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न सरकारका नाममा शुक्रबार आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर

सुनुवाइ सिफारिस र विघटनबीच ६ मिनेट अन्तर

काठमाडौं, पुस ११ । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्तिका लागि ८ जनाको नाम प्रस्ताव गर्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा ६ मिनेटअघि सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पत्र

निर्वाचन आयोगले थाल्यो नेकपा विवाद निरूपण

काठमाडौं, पुस ११ । निर्वाचन आयोगले व्यवस्थापिका संसद्को प्रतिनिधिसभा विघटनलाई लिएर फुटको संघारमा पुगेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद निरूपणको प्रक्रिया सुरु भएको छ। नेकपाका अध्यक्ष

वर्षौंदेखिका मुद्दा मिलाउँदै न्यायिक समिति

काठमाडौं, पुस ११ । स्थानीय तहमा गठित न्यायिक समितिले झगडियाबीच मेलमिलाप गराउँदा सेवाग्राहीले घरनजिकै न्याय सेवा पाएका छन्। सानोतिनो विवादलाई लिएर कहिले प्रहरी, कहिले अदालत धाउने झन्झट हटेपछि स्थानीयलाई न्याय

संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा: दाहाल

काठमाडौं, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनाको मुद्दा खाली अदालतमा मात्रै गएको नभई सडकमा समेत पुगेको बताएका छन्। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको

प्रधानमन्त्री रोजगार कार्यक्रमः दुई लाख श्रमिकको बीमा

काठमाडौं, पुस ११ । चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार पाउने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल दुर्घटना बीमा गरिने भएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार व्यवस्थापन सूचना

बीस करोड बिगो असुलीको माग

काठमाडौं, पुस ११ । राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपियाँ बिगो असुलीको माग दाबी गर्दै विभिन्न व्यापारिक फार्मका पाँच जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ललितपुरको सानेपामा