Logo
पत्रपत्रिका बाट

अब मोबाइलबाटै तरकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ११। कोरोना सङ्क्रमणयता बढ्दो क्रममा रहेको डिजिटल कारोबार तरकारी बजारमा पनि प्रवेश गरेको छ । शुक्रबारदेखि काठमाडौँको नक्सालको तरकारी बजारमा शुक्रबारदेखि डिजिटल कारोबार

विस्तृत पढ्नुहोस
सहज छैन बैङ्किङ सेवा

काठमाडौं, पुस ११ । कोभिड सङ्क्रमणको त्रास घट्दै अन्य उद्यम–व्यवसाय सहज हुन थाले पनि वाणिज्य cहरूले प्रदान गर्ने सेवा सहज हुन सकेको छैन । धेरै बैङ्कमा गेटबाहिर नै सेवाग्राही लाम

विचाराधीन विषयमा ध्यान दिँदै प्रदर्शन

काठमाडौं, पुस ११। नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध पुस १३ गते आयोजना गरिने विरोध प्रदर्शनमा सम्पूर्ण रूपले केन्द्रित हुने तर विरोध प्रदर्शन गर्दा अदालतमा विचाराधीन विषयलाई ध्यान दिने भएको छ ।

धितोपत्र बोर्डले घटायो ब्रोकर कमिशन

काठमाडौं, पुस ११ । नेपाल धितोपत्र बोर्डले शेयर खरीदविक्री वापत लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने कमिशन घटाएको छ । बोर्डले शुक्रवार अधिकतम शून्य दशमलव ४० प्रतिशत हुने गरी कमिशन घटाएको हो ।

भूकम्पपछि पुनर्निर्माणका पाँच वर्षः तीन खर्बभन्दा बढीको भौतिक संरचना

काठमाडौं, पुस ११ । भूकम्पपछि पुनर्निर्माणको पाँच वर्षमा तीन खर्ब ३९ अर्ब रुपियाँ लागतमा भौतिक संरचना बनेको छ । पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाका लागि कुल चार खर्ब ८८ अर्ब रुपियाँ बजेट

नेपाली नै हुँ नेपालकै लागि खेल्छु’

काठमाडौं, पुस ११ । एक वर्षअघि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला गौरिका सिंहले भावविह्वल भएर ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु’ यस्तैयस्तै भनेकी थिइन, यस्तो किन

प्रधानमन्त्रीद्वारा पुनः मन्त्रीमण्डल पुनर्गठन

काठमाडौं, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । ओलीले शुक्रबार सा“झ मन्त्रीमण्डल पुनर्गठन गर्दै ९ जना नयाँ मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले अहिलेका

रोकिएन राजस्व छलीको शृंखला

काठमाडौं, पुस ११ । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा

काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०।०७ प्रतिशत परेको

अलमलमा सभामुख

काठमाडौं, पुस १० । प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको छिनोफानो सर्वोच्च अदालतले गर्ने नै छ। प्रतिनिधिसभा विघटनको संकेत दुईचार दिनअघि नै देखिएको थियो। तर त्यतिबेला मौन बसेका सभामुख

दाहाल–नेपाल सडक संघर्षमा ओली पक्ष प्रतिकारमा

काठमाडौं, पुस १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह कानुनी र राजनीतिक बचाउका लागि एकअर्काको प्रतिरोधमा उत्रिएका छन्। संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले कानुनी र सडक संघर्ष

‘मन्त्रिपरिषद् पुर्नगठन छिट्टै’

काठमाडौं, पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन्। नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक