Logo
पत्रपत्रिका बाट

नेपाल–चीन व्यापार २५ अर्बले घट्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस ९। नेपाल–चीन व्यापारमा कमी आएको छ । विगत ६ वर्षसम्म बढ्दै गएको नेपाल चीन व्यापार आर्थिक वर्ष २०७७/७८ मा भने ओरालो लागेको देखिएको

विस्तृत पढ्नुहोस
नागढुंगा–नौबीसे सुरुङमार्गमा ‘ब्रेक्थ्रु’

काठमाडौं, पुस ९ । नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाको सुरुङ (टनेल) खन्ने काममा ब्रेक्थ्रु भएको छ । मंगलवार आयोजनाले टनेल खन्ने काम शुरू गरेपछि १४ महीनाअघि शिलान्यास भएको सुरुङमार्गमा ब्रेक्थ्रु भएको हो

संयमतापूर्वक निर्णय लिन निजीक्षेत्रको आग्रह

काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटन भई मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको अवस्थामा अर्थतन्त्रमा गम्भीर असर पर्ने आकलन गर्दै व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । संसद् विघटन भएको तेस्रो

बंगलादेशसँगको व्यापारघाटा वार्षिक रू ४ अर्बले बढ्यो

विराटनगर, पुस ९ । दशक अघिसम्म बंगलादेशसँगको व्यापारमा नेपाल नाफामा थियो । तर, मसुरो दाल र गहुँको निकासी बन्द भएपछि अहिले नेपालले वार्षिक रू ४ अर्ब व्यापारघाटा बेहोरिरहेको छ ।

वकिलले अन्तरिम आदेश मागे, प्रधानन्यायाधीशले हाँसेर टारे

काठमाडौं, पुस ९ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको प्रारम्भिक सुनुवाइ गरी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा

५० अर्बको खातामा साढे १५ अर्ब रुपैयाँ जुट्यो

काठमाडौं, पुस ९। कोरोना महामारीबाट अति प्रभावित क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी एवं व्यवसाय सञ्चालन निरन्तरताका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारले स्थापना गरेको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा

दाहाल पक्षले निकाल्यो ओली

काठमाडौं, पुस ८ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको छ। उक्त समूहका नेताहरू सम्मिलित केन्द्रीय समिति

ओलीले बनाए जम्बो केन्द्रीय समिति

काठमाडौं, पुस ८ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय समिति पुनर्गठन गरी १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ। यो समूहले २०७८

ग्राउन्डेड चिनियाँ जहाजबाट मासिक करोड घाटा

काठमाडौं, पुस ८ । गत साउन १५ देखि ग्राउन्डेडचिनियाँ जहाज व्यवस्थापनको टुंगोनलाग्दा नेपाल वायुसेवा निगम मासिकएक करोडभन्दा बढी घाटा बेहोर्न बाध्य भएको छ। २०७१, ७३ र ७४सालमा खरिद गरिएका ती

संसद् अधिवेशन डाक्न रिट

काठमाडौं, पुस ८ । सांसदहरूले संसद् अधिवेशन बोलाउन माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दर्ता गराएका छन्।प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग

स्वार्थको टकरावले विभाजन

काठमाडौं, पुस ८ । नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रूपमा होइन, हामी घोलिएका छौं। हिन्द महासागरमा गएर हामीले सेती, कोसी खोजेर पाइँदैन,’ २०७५ जेठ ३ गते प्रधानमन्त्रीसमेत रहेका तत्कालीन

पर्यटनसँगै खेलकुद पूर्वाधारमा चासो

पोरखा, पुस ८ । पोखरा पर्यटकीयसँगै खेलकुदको पनि सहर हो।त्यसैले होला अहिले यहाँ खेलकुद पूर्वाधार निर्माण भइरहेका छन्। देशकै दोस्रो ठूलो सहर पोखरामा पूर्वाधार क्षेत्रमा लगानी पनि बढ्दै गएको छ।नवौं