Logo
पत्रपत्रिका बाट

ललिता निवास प्रकरणः गच्छदारलाई म्याद बुझ्न ताकेता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ३० । ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ

विस्तृत पढ्नुहोस
बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह

काठमाडौ, मंसिर ३० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या बुझी बक्यौता भुक्तानी गर्न चिनी उद्यमीलाई आग्रह गरेका छन् । उखु किसान राजधानीमा आन्दोलनमा रहेका बेला

इजरायलमा रोजगारीः ‘प्रोटोकल’मा हस्ताक्षर पुसको दोस्रो साताभित्रै

काठमाडौं, मंसिर ३० । गत असोजमा इजरायलसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन तयार पारिएको ‘प्रोटोकल’मा पुसको दोस्रो साताभित्रै दुई देशका अधिकारीहरूबीच हस्ताक्षर हुने भएको छ । गत असोजमा

तराईका चरा आउन थाले काठमाडौँ

काठमाडौं, मंसिर ३०। तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् । जाडो बढ्दै गएको यो समयमा काठमाडौँ उपत्यकाको मनोहरा

लघुवित्तका ग्राहकलाई ब्याज अनुदान सुविधा उपयोगको व्यवस्था गरिँदै

काठमाडौं, मंसिर ३० । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न नपाएका लघुवित्त वित्तीय संस्थाको व्यावहारिक कठिनाइ सरकारले सहज बनाइदिएको छ । लघुवित्त संस्थाका ग्राहकलाई पनि ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा उपयोगको

सामाजिक सुरक्षा कोषमा बैंकहरू आकर्षित भएनन्

काठमाडौं, मंसिर ३० । दुई वर्षअघि औपचारिक रूपमा थालिएको सामाजिक सुरक्षा (सासु) कोषमा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता अझै उत्साहजनक छैन । निजीक्षेत्रका कामदाहरूलाई पनि पेन्सन उपलब्ध गराउने अवधारणासहित शुरू

मल खरीद सम्झौता गर्न कृषि सामग्रीको टोली बंगलादेश जाँदै

काठमाडौं, मंसिर ३० । जीटुजी प्रक्रियामार्फत बंगलादेशबाट खरीद गर्न लागिएको ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता गर्न कृषि सामग्री कम्पनी लिमिटेडको टोली बंगलादेश जाने भएको छ । कृषि तथा

उत्तरी नाका बन्दको असरः वर्ष दिनदेखि निर्यात ठप्प

काठमाडौं, मंसिर ३० । चीनले गतवर्षदेखि उत्तरी नाका बन्द गरेका कारण १ वर्षदेखि नेपाली सामानको निर्यात ठप्प भएको छ । चार्टर्ड विमान र भारतीय नाका हुँदै केही सामान गइरहे पनि

बीमा शुल्कभन्दा दाबी रकम बढी

काठमाडौं, मंसिर ३० । कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी

पेट्रोलमा इथानोल मिसाउने योजनाबाट पछि हट्यो निगम

काठमाडौं, मंसिर ३०। पेट्रोलको मूल्य बढी हुँदा १० प्रतिशत इथानोल मिसाएर विक्रीवितरण गर्न सरकारले ल्याएको योजना अन्ततः तुहिएको छ । पेट्रोलमा हुने खर्च कम गर्ने उद्देश्यअनुरूप उक्त योजना ल्याए पनि

हेलचेक्रयाइँले जोखिम बढ्दो

काठमाडौं, मंसिर २९ । कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक्क्र्याई गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक््रयाइँ नगर्न

कर्मचारी सुधार अभियानः कार्यालयबाट सेयरसम्बन्धी सबै काम गर्न प्रतिबन्ध

काठमाडौं, मंसिर ३० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ । कर्मचारीमा देखिएको विकृतिले सेवाप्रवाह कमजोर भएको