Logo
पत्रपत्रिका बाट

भरतपुर मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७

विस्तृत पढ्नुहोस
दाहाललाई फकाउने ओलीको प्रयास निरन्तर असफल

काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र कहिले वरिष्ठ नेता माधवकुमार

कोरोना खोप आयात गर्न निजी क्षेत्रले नपाउने

काठमाडौं, मंसिर २९ । सरकारले कोरोना भाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ। कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको

लोकप्रिय हुन हप्तामा दुई दिन बिदा प्रस्ताव

काठमाडौं, मंसिर २९ । निजामती कर्मचारीलाई कति बिदा दिने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको हो। त्यससम्बन्धी अध्ययन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको भए पनि पर्यटन मन्त्रालयले विभागीय कार्यक्षेत्र कुल्चेर

उखु किसान अन्तिम लडाइँमा

काठमाडौं, मंसिर २९ । सर्लाहीको रामनगर गाउँपालिका खैरबा टोलका उखु किसान रामेश्वरप्रसाद यादवको टाउकोमा ५ लाख रुपैयाँको ऋण साँवा र ब्याजको भारी थपिएको छ। अन्नपूर्ण चिनी मिललाई उखु बिक्री गरेबापत

बस्न्यात थुनामा

काठमाडौं, मंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा बनाएको अभियोगसहित चलाइएको

दाना उद्योगमा चालीस अर्ब लगानी

भरतपुर, मंसिर २९ । पशुपक्षीका लागि आवश्यक दाना उत्पादन गर्ने उद्योगमा पछिल्लो समय वैदेशिक लगानी भित्रिन थालेको छ । चितवनमा भएका २४ वटा दाना उद्योगमध्ये एउटा पूर्ण रूपमा वैदेशिक लगानीमा

सार्वजनिक जग्गा भाडामा नदिन पत्राचार

काठमाडौं, मंसिर २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक जग्गा जथाभावी लिजमा दिने र हक हस्तान्तरण गर्ने कार्य नगर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । सार्वजनिक जग्गाहरु

नेताकै वेवास्ताका कारण संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं, मंसिर २९ । लामो समयपछि बोलाइएको संवैधानिक परिषद्को बैठकलाई पनि राजनीतिक पार्टीका नेताहरुले वास्ता नगरेपछि स्थगित भएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार परिषद्को

कक्षा ११ को पाठ्यक्रम विवादः नयाँ कि पुरानो भन्नेमै अन्योल

काठमाडौं, मंसिर २९ । सरकारले यो वर्षदेखि कक्षा ११ का लागि नयाँ पाठ्यक्रम लागू गरेको घोषणा गरेको करिब दुई महिना पुग्यो । अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पढाउन शुरु गरिसकेका छन्

‘ग्राउन्ड ह्यान्डलिङ’ नेवानिलाई

काठमाडौं, मंसिर २९ । सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने भएको छ । यससम्बन्धी पत्रसमेत नेपाल वायुसेवा

पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं, मंसिर २९ । विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश गरेको छ । मुद्दा पुर्पक्षका क्रममा थुनामा राख्न