Logo
पत्रपत्रिका बाट

स्नातक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको

विस्तृत पढ्नुहोस
यस वर्षको एसईईपनि अन्योलमै

काठमाडौं, मंसिर २९ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय

गति लिँदै कर्णाली समृद्धिका आयोजना

दैलेख, मंसिर २९। कर्णाली प्रदेशलाई नै समृद्धिको मार्गमा डो¥याउन सक्ने दैलेखमा सञ्चालित महìवपूर्ण आयोजनाले गति लिन थालेका छन् । जल, जमिन, जडीबुटी र ऐतिहासिक, धार्मिक एवं पुरातत्विक हिसाबले धनी दैलेख जिल्लाको

काठमाडौंमा उखु किसानको प्रदर्शन

काठमाडौं, मंसिर २९। वर्षौंदेखि चिनी उद्योगहरूबाट बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले आइतवार दिनभर काठमाडौंमा प्रदर्शन गरेका छन् । एक वर्षअघि चिनी उद्योगीहरूले सरकारको रोहवरमा किसानसँग पाँचबँुदे सम्झौता गर्दै बक्यौता

अझै फर्केनन् ठमेलका व्यवसायी

काठमाडौं, मंसिर २९ । आफूले वर्षौंदेखि व्यापार व्यवसाय गर्दै आएका सटर बन्दाबन्दीका कारण छोडेर गएका ठमेल क्षेत्रका व्यापारीहरू अझैसम्म फर्किन सकेका छैनन् । बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेललगायत

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग र जटिल खाले पुल निर्माणको भाखा सर्‍यो

काठमाडौं, मंसिर २९। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) का मुख्य संरचना सुरुङमार्ग र जटिल खालका पुल बनाउने भाखा सरेको छ । सुरुङमार्ग र पुलका आवश्यक प्रक्रिया पूरा गर्दा केही समय पर

कोलकाता बन्दरगाहमा ईडीआईः प्रणाली छ, पारदर्शी छैन

काठमाडौं, मंसिर २९ । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गोमा भारतको कोलकाता बन्दरगाहमा इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणाली लगाइएको ३ महीना बित्न लाग्यो । बन्दरगाह भन्सारको प्रक्रियालाई पारदर्शी र छरितो

मानव विकास प्रतिवेदन–२०२०ः नेपालले गर्‍यो सामान्य सुधार

काठमाडौं, मंसिर २९ । मानव विकास सूचकांकमा नेपालले सामान्य सुधार गरेको छ । तर, विकासशील मुलुकमा स्तरोन्नति हुन भने अझै केही सूचकांकमा सुधार गर्नुपर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले

संक्रमणमुक्त हुने दर बढ्दो

काठमाडौं, मंसिर २९ । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ । पछिल्लो एक

संवैधानिक परिषद्को अर्को बैठक भोली

काठमाडौं, मंसिर २९ । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा सिफारिस गर्ने उद्देश्यले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित गरिएको छ । परिषद्को अर्को बैठक मंगलबार

सरकारविरुद्ध कांग्रेसले आज ७७ जिल्लामै शक्ति प्रदर्शन गर्दै

काठमाडौं,मंसिर २९ । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको

परिषद् बैठक अन्योलमा

काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्योलमा परेको छ। प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उक्त