Logo
पत्रपत्रिका बाट

गहुँको सिजनमा पनि आएन मल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २८ । धान बालीको सिजनमा दिनभर लाइन बसे पनि किसानले मल पाएनन्। अहिले त्यस्तै नियति गहुँ बाली छर्ने समयमा दोहोरिएको छ।अझै मल आयात

विस्तृत पढ्नुहोस
नेकपा विवाद: दुवै समूह शक्ति परीक्षणमा

काठमाडौं, मंसिर २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल

कोरोना नियन्त्रणमा सरकारकै लापरबाही

काठमाडौं, मंसिर २८ । सरकारले कोरोना महामारी नियन्त्रण गर्न संक्रामक रोगको नियम लागु गरिरहे पनि त्यसको उल्लंघन आफैं गरिरहेको पाइएको छ। प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२०

लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा

बुटवल, मंसिर २८ । भगवान् बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र परिसर ८ महिनापछि सर्वसाधारणका लागि खुला गरिए पनि पर्यटक आगमनको अवस्था शून्यसरह रहेको छ । वर्षभरिमा सबैभन्दा बढी पर्यटक

नेकपा विवाद: अब स्थायी समितिबाटै छिनोफानो

काठमाडौं, मंसिर २८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक शक्ति संघर्ष झन् उत्कर्षमा पुगेको छ । सचिवालय बैठकले जारी विवाद हल गर्न नसकेपछि स्थायी समिति बैठकमा छलफल शुरु

औद्योगिक ग्रामको निर्माण थालनी

बागलुङ, मंसिर २८ । ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको छ । औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका छन् ।

काँग्रेस महाधिवेशनः तीन जिल्लाले फाराम नै पुगेन

काठमाडौं, मंसिर २८। नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको विवरण जिल्लाबाट काँग्रेस केन्द्रीय कार्यालयमा आउन थालेका छन् तर तीनवटा जिल्लाले भने अझै क्रियाशील सदस्यको फाराम नै पाउन सकेका छैनन्

पाइप लाइनको काम तीव्र

काठमाडौं, मंसिर २८ । झापा चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइनको रुट पहिचान अन्तिम चरणमा पुगेको छ । सर्भे सम्पन्न गरी तीनवटा रुटमध्ये उपयुक्त रुटको पहिचान गर्ने क्रममा नेपाल आयल निगम रहेको

रोजगारी बढाउन चौबीस करोडको परियोजना

काठमाडौं, मंसिर २८ । कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सहकार्य गरेका छन् । जीवनयापन पुनरुत्थानका लागि

सरकारद्वारा बेरुजु फछ्र्योट समितिको प्रस्ताव

काठमाडौं, मंसिर २८ । स्थानीय तहको बेरुजु तीन गुणाले बढिरहेको सन्दर्भमा सरकारले त्यसलाई सम्बोधन गर्न बेरुजु फछ्र्योट समितिको प्रस्ताव गरेको छ । स्थानीय तहमा बेरुजुको समस्या सम्बोधन गर्ने संरचना ऐनमा

म्याद सकिनै लाग्दा तात्यो बेपत्ता आयोग, मंसिरभित्रै पीडितलाई परिचयपत्र वितरण गर्ने तयारी

काठमाडौं, मंसिर २८ । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगले पीडितहरुको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्ने कार्य अन्तिम अवस्थामा पुर्‍याएको छ । गत वर्षको माघ महिनामा गठन

सुक्खा बन्दरगाह निर्माण तीव्र

काठमाडौं, मंसिर २८ । आयात र निर्यात व्यापार सहज बनाउने उद्देश्यले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माणले गति लिएको छ । जग्गा अधिग्रहण लगायतका समस्या समाधानसँगै बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन)