Logo
पत्रपत्रिका बाट

जोखिमबीच खुले विद्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २७ । बाँकेको मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रज्ञा डाँगी आठ महिनापछि नियमित पठनपाठनमा सहभागी भइन्। कृषि बाली विज्ञान विषय

विस्तृत पढ्नुहोस
जाडोमा मृत्यु संख्या बढ्ने खतरा

काठमाडौं, मंसिर २७ । विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने

नेकपा विवादः गुटगत भेलामै व्यस्त शीर्ष नेता

काठमाडौं, मंसिर २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती

श्रमिक इजरायल पठाउन प्रक्रिया सुरू

काठमाडौं, मंसिर २७ । नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर

साढे आठ खर्ब सहयोगको प्रतिबद्धता

काठमाडौं, मंसिर २७ । कोरोना सङ्क्रमणबाट प्रभावित नेपालको समग्र क्षेत्रको पुनरुत्थान योजनामा सहयोग गर्न सबै विकास साझेदार सहमत भएका छन् । शुक्रबार नेपाल सरकार र विकास साझेदारहरूले संयुक्त विज्ञप्ति जारी

एक सिलिन्डरको मूल्य चौध हजार, हुम्लामा ग्यास प्रयोगकर्ता ७० जना मात्रै

हुम्ला, मंसिर २७ । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो

डिजिटल वित्तीय प्रणालीको विकासमा राष्ट्र बैङ्क प्रतिबद्ध

काठमाडौं, मंसिर २७ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । संयुक्त राष्ट्र

थप प्रसारण लाइन बनाउने सहमति

काठमाडौं, मंसिर २७ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचका विद्युत् प्रसारण लाइन सुधार गर्ने तथा थप प्रसारण लाइन बनाउने सहमति गरेको छ ।शुक्रबार भर्चुअल रूपमा सम्पन्न बैठकले निर्माण

खोप निःशुल्क उपलब्ध गराउन पहल

काठमाडौं, मंसिर २७ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न

नारायणीमा बन्ने भयो ‘सी–बिच’

चितवन, मंसिर २७। पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो । देशकै मध्य

आपूर्तिका लागि वित्तीय व्यवस्थापन

काठमाडों, मंसिर २७ । बेलायतमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारण नागरिकले लगाउन सुरु गरिसकेका छन् । बेलायती जनताले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने

अहिले नै स्कुल नखोल्नूः स्वास्थ्य मन्त्रालय

काठमाडौं, मंसिर २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ। प्रवक्ता प्रा