Logo
पत्रपत्रिका बाट

ओली–दाहाल मिलनबिन्दु खोजी गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किएको बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार महत्वपूर्ण भेटघाट र छलफल

विस्तृत पढ्नुहोस
राष्ट्रिय गौरवको योजनाका नाममा अवैध धन्दा

कास्की, मंसिर २५ । पोखरामा दुई राष्ट्रिय गौरवको योजनाको नाममा क्रसर उद्योगले अवैध धन्दा सञ्चालन गरेका छन् । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय पुनर्निर्माणअन्तर्गतको मणिलाल सडक (हेम्जा, खानेपानी मुहान, लुम्रे,

स्वयम्भूको स्तूपा हटदैन, ढ्क्क हुनुहोस्

काठमाडौं, मंसिर २५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तुपा नहटाउने बताएका छन् ।‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं’ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले विश्वसम्पदा क्षेत्रभित्रका बुद्धको

नक्कली लाइसेन्स र नागरिकता बनाउने दलाल पक्राउ

भक्तपुर, मंसिर २५ । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र नक्कली नागरिकतासहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बुधबार मध्यपुर ठिमी नगरपालिका–६ ठिमीबाट उनलाई

‘कोही कतै गाडिएको आशंका भएमा खबर गर्नू’

काठमाडौं, मंसिर २५ । बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित बेपत्ता आयोगको टोली द्वन्द्वकालमा हराएका व्यक्ति गाडिएको अवस्थामा फेला परेमा खबर गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका पीडित भनिएकालाई आह्वान गर्दै

अपराधीको संसर्गबाट टाढा रहन आईजीपीको आग्रह

काठमाडौं, मंसिर २५ । समग्र सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको काम कारबाहीलाई प्रत्यक्षरुपमा नियाल्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले लुम्बिनी प्रदेशका विभिन्न युनिटको जानकारी लिएका छन् । रुपन्देही, कपिलवस्तु,

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

काठमाडौं, मंसिर २५। पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार ९गेट० खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान

आजदेखि चिडियाखाना खुला

काठमाडौं, मंसिर २५। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो

सहलगानीको बाटो खुल्यो

काठमाडौं, मंसिर २५। पूर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले सहलगानीसम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ । व्यावसायिक सम्भावनायुक्त परियोजनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र सहलगानी गरेर प्रदेश

सामाजिक सुरक्षा भत्ताका लागि नयाँ व्यवस्था

काठमाडौं, मंसिर २५। सरकारले अध्यादेशमार्फत ६० वर्षमुनिका विधवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेहरूले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नयाँ व्यवस्था गरेको छ । सामाजिक सुरक्षा

हिउँ छिचोल्दै सीमामा सुरक्षा गस्ती

सिमकोट, मंसिर २५ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको

बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध गर्दै नेपाल

काठमाडौं, मंसिर २५ । भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ । सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध