Logo
पत्रपत्रिका बाट

‘चीनले नेपाली भूमि अक्रिमण गरेको’ खबर भारतीय मिडियामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ असोज । चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । चिनियाँ सैनिकले हुम्लामा नेपालको भूमिको २ किलोमिटर

विस्तृत पढ्नुहोस
पदकले प्रहरीमा खैलाबैला

काठमाडौं, ६ असोज । गत वर्षझै यो वर्ष पनि विभूषणको व्यापक चर्चा भयो । संविधान दिवसको अवसरमा सत्ताका निकट र छनोट समितिका आसेपासेलाई मात्र पदक वितरण गरिएकाले विभूषण विवादित बन्यो

मुख्यसचिवको दौडमा को को

काठमाडौं, ६ असोज । नयाँ मुख्यसचिव नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीले ७ कात्तिकदेखि अवकाश पाउने भएपनि उनलाई राजिनामा गराएर असोजमै मुख्यसचिव नियुक्तिको

मन्त्रीहरुको सूची बन्दै

काठमाडौं, ६ असोज । नेकपाको विवाद शक्ति र सत्ता बाँडफाँडमा गएर टुंगिएपछि मन्त्रिमण्डल हेरफेरको तयारी सुरु भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने सहमति गरेपछि नयाँ

कोरोना कहरमा अर्थमन्त्रीको योग्यता

काठमाडौं, असोज ६ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक मन्त्री हेरफेरमा व्यस्त रहेका बेला सबैभन्दा चासोको विषय नयाँ अर्थमन्त्री बनेको छ। कोभिड १९ महामारीबीच युवराज खतिवडाको बहिर्गमनपछि अहिले अर्थमन्त्रीको जिम्मेवारी

न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव

काठमाडौं, असोज ६ । न्याय माग्दै भोक हडतालमा रहेका नन्दप्रसाद अधिकारीको शव ६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ। उनी बितेपछि नेपालमा पाँचपटक सरकार परिवर्तन भए तर नन्दप्रसादको अझै दाहसंस्कार

स्थानीय तहमा प्रमुख उपप्रमुख विवाद

अर्घाखाँची, असोज ६ । जिल्लाको भूमिकास्थान नगरपालिकामा प्रमुख र उपप्रमुखबीच बोलचाल छैन। एकले अर्कोको अनुहारसमेत हेर्दैन। अधिकांश स्थानीय तहमा प्रमुख पुरुष र उपप्रमुख छन्। प्रमुखले उपप्रमुखलाई अधिकारविहीन बनाउँदा विवाद चर्किएका

प्रहरी हिरासत नै असुरक्षित

कैलाली, असोज ६ । धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई पसलबाट मोबाइल चोरीको आरोपमा गत भदौ २१ गते प्रहरीले पक्राउ ग¥यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा उनलाई राखियो। गत

गाँजा ओसारपसारको ‘ट्रान्जिट’ बन्दै सर्लाही

काठमाडौं, असोज ६ । भारततर्फ गाँजा ओसारपसार गर्ने कारोबारीले सर्लाहीलाई ‘ट्रान्जिट’ बनाउन थालेका छन्। अघिल्लो शनिबार राति भारतीय सीमा क्षेत्र नजिकबाट जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गाँजा बोकेर भारततर्फ गइरहेको

बढ्दै बलात्कारका घटना

काठमाडौं, असोज ६ । बलात्कारका घटना बढिरहेको बेला एक सांसदले यसलाई झन् प्रोत्साहन गर्नेगरी अभिव्यक्ति दिएपछि त्यसको सर्वत्र आलोचना भएको छ। सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले एक टेलिभिजन अन्तर्वार्ताका

कति खर्च गर्दैछ नेकपाले केन्द्रिय सदस्यको जीवन निर्वाह भत्ताका लागि?

काठमाडौं, असोज ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव पेश भएपछि आन्तरिक छलफल तीव्र पारिएको छ। नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले पत्रकार

६ महिनापछि आन्तरिक उडान

पोखरा, असोज ६ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएसँगै ६ महिनादेखि बन्द आन्तरिक नियमित हवाई उडान सोमबारदेखि पुनः सुरु भएको छ। लामो समय उडान बन्द रहँदा वायुसेवा कम्पनीहरूले