Logo
पत्रपत्रिका बाट

सार्वजनिक यातायातको एक सिटमा एक जना मात्र बस्‍न आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ असोज । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

विस्तृत पढ्नुहोस
सिसी क्यामेराको निगरानीमा मालपोत कार्यालय

तनहुँ, ६ असोज । मालपोत कार्यालय तनहुँको गतिविधिलाई सिसी क्यामेराले निगरानी गरिराखेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउण्ड रेर्कडसहितको सिसी

स्वास्थ्यमन्त्री ढकाल पुनः होम क्वारेन्टाइनमा

काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा बसेका छन्। उनको परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस

मन्‍त्रिमण्डल फेरबदल अब चाँडैः सचिवालयले मापदण्ड बनाउने

काठमाडौं, ६ असोज । पार्टी विवाद समाधानसँगै नेकपा मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डामा पसेको छ। स्थायी समितिले यो सरकारको बाँकी कार्यकाल साढे दुई वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेतृत्व गर्ने टुंगो

असोज १९ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्‍ने

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। असोज १९ गते दिउँसो २ बजे बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले

संवैधानिक इजलास सुचारु गर्ने तयारीमा सर्वोच्च

काठमाडौं, असोज ६ । सर्वोच्च अदालतले संवैधानिक इजलासमा रहेका रिट निवेदन तथा मुद्दाको पनि सुनुवाइ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै रोकिएको संवैधानिक इजलास अब सुचारु गर्ने सर्वोच्चले

गौतमविरुद्ध सर्वोच्चमा तीन रिट

काठमाडौं, ६ असोज । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस

१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

काठमाडौँ, ६ असोज । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक

परीक्षामा जुट्न थाले विश्वविद्यालय

काठमाडौँ, ६ असोज । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन

गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, असोज ६ । राष्ट्रिय सभामा मनोनयन भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ

उपत्यकाका सार्वजनिक यातायातः भाडादर सरकारी,यात्रु सिटभरि

काठमाडौँ, ६ असोज । सरकारले एक सिटमा एक यात्रु मात्रै राख्न मिल्ने गरि सार्वजनिक यातायात सञ्चालनको मापदण्ड तोकेपनि उपत्यकाका सार्वजनिक यातायातमा भने सिट भरी यात्रु राखेर खुलेआम यात्रा गर्दै आएका

राष्ट्रिय सभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान्?

काठमाडौं, असोज ६। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित