Logo
पत्रपत्रिका बाट

कोरोनाबाट विदेशमा दुई सय ४४ नेपालीको निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ असोज । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका दुई सय ४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा, प्रधानमन्त्रीले दिए तीन विकल्प

काठमाडौं, असोज ५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार पुनर्गठन गर्ने निर्णय गरेको छ । पार्टी एकीकरणपश्चात् पहिलो पटक पेरिसडाँडास्थित कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन सरकार

आन्तरिक उडान नियमित हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा, ५ असोज । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द

लमजुङमा कोरोनाबारे गलत प्रचार गर्ने ५६ जनालाई कारवाही

लमजुङ, ५ असोज । कोरोना भाइरस कोभिड १९ बारे गलत प्रचार गर्ने ५६ जनालाई प्रशासनले कारवाही गरेको छ । कोरोना संक्रमणको बढ्दो अवस्थामा समाजमा अफवाह फैलाउने व्यक्तिलाई कारबाही गरिएको जिल्ला

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा सङ्क्रमण

भक्तपुर, ५ असोज । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका

अफताब आलमको मुद्दामा फाइल मगाउने सर्वोच्चको आदेश

काठमाडौँ, ५ असोज । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ

बन्दाबन्दी हटेसँगै, विमानस्थलमा बढ्दै उडानको चाप

काठमाडौँ, ५ असोज। बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका थिए

सार्वजनिक यातायातः ‘न स्यानिटाइजर न दूरी, भाडामात्र बढी’

काठमाडौँ,५ असोज। कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी

बजार चलायमान हुँदै, व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ

काठमाडौं, ५ असोज । अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् ।

मजदुरको ज्याला बढेन

विरेन्द्रनगर, असोज ४ । कोरोना भाइरसको प्रभावले यस वर्ष सुर्खेतमा दैनिक ज्यालादारी काम गर्ने मजदुरको ज्याला बढ्न सकेको छैन। यहाँ प्रत्येक वर्ष एक सय रूपैयाँका दरले ज्याला बढ्दै आएको छ।

पदकमा सरकारको कन्जुस्याइँ

काठमाडौं, असोज ४ । २० वर्षपछि नेपाली भूमिमा सञ्चालनमा भएको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालले ऐतिहासिक सफलता दिलाएको थियो। गत सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र

जटिलता थप्दै संविधान

काठमाडौं, असोज ४ । नागरिकता विधेयक, संघीय निजामती विधेयक, लोकसेवा आयोग विधेयक, शान्तिसुरक्षा कायम गर्नेसम्बन्धी विधेयकलगायत थुप्रै विधेयक पारित हुन सकेका छैनन्। मौलिक हकसम्बन्धी १६ कानुन निर्माण भए पनि त्यसलाई