Logo
पत्रपत्रिका बाट

प्रदेश मन्त्रीले नै मनाए कालो दिवस

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुर, असोज ४ । असोज ३ काला दिनु ब्यानरसहित प्रदेश २ का मन्त्री जितेन्द्र सोनलले संविधान दिवसलाई ‘कालो दिवस’ का रूपमा मनाएका छन्। कालो पहिरन

विस्तृत पढ्नुहोस
भ्रष्टाचार मुद्दा तामेलीमा राखेका घिमिरेलाई पदक

काठमाडौं, असोज ४ । सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका निकायका पदाधिकारीलाइ पदकबाट विभूषित गर्ने निर्णय गरेको भन्दै जनस्तरबाट आलोचना भएको छ। सरकारले ठूलो

नेकपामा मन्त्री बन्न खिचातानी

काठमाडौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको छ। पार्टीभित्रको आन्तरिक विवाद साम्य पार्न र नेताहरुलाई सन्तुलनमा राख्न मन्त्रिपरिषद् पुनर्गठनको

कर्मचारीलाई लाग्यो चुनाव

काठमाडौं, असोज ४ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन्।

कोरोनामै एन्फामा तलब वृद्धि

काठमाडौं, असोज ४ । कोरोना भाइसका कारण विश्वभरको खेलकुद गतिविधिमा धक्का लागेको छ। कोरोनाले ठप्प भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू भर्खर सुरु हुने क्रममा छन्। कोरोनाले निम्त्याएको आर्थिक संकटका कारण फुटबलका

पीडितलाई ‘पञ्‍च’को धम्की

राजविराज, असोज ४ । किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी

नियम उल्ट्याएर तजबिजीमा पदक

काठमाडौं, असोज ४ । संविधान दिवसका अवसरमा आँखा विशेषज्ञ डा सन्दुक रुइतले यस वर्षको सर्वश्रेष्ठ सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) पदक पाए । नेपालको आँखा उपचारमा उनले गरेको योगदानका कारण उक्त पदक

निर्दोष सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

काठमाडौं, असोज ४ । निर्दोष सर्वसाधारणमाथि जबरजस्ती बल प्रयोग गर्ने र अमानवीय व्यवहार देखाउने प्रहरीलाई कारबाही गरिने भएको छ। बिनाकारण प्रहरीले सर्वसाधारणमाथि हातपात गरेपछि प्रहरीको सर्वत्र आलोचना हुन थालेसँगै प्रहरी

अलमलमा बोलपत्र, प्रतिस्पर्धा नगरी ठेक्का

काठमाडौं, असोज ४ । जिल्ला अदालत भक्तपुरको नयाँ भवन निर्माणसम्बन्धी ठेक्का शंकास्पद देखिएपछि अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतलाई पत्र लेखेसँगै विवादको घेरमा परेको छ । भवन निर्माणको ठेक्का दिँदा

आज रानीपोखरीमा साढे ३ करोड लिटर पानी भरिँदै

काठमाडौं, असोज ४ । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरी पुननिर्माणसँगै आजबाट पानी भरीभराउ हुने भएको छ । पुनर्निर्माणअन्तर्गत पोखरी पिंधमा कालो माटो र इँटा ओछ्याउने

अदालतको भवन निर्माण ठेक्कामा ४० करोडको चलखेल

काठमाडौं, असोज ४ । जिल्ला अदालत भक्तपुरको नयाँ भवन निर्माणसम्बन्धी ठेक्का शंकास्पद देखिएपछि अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतलाई पत्र लेखेसँगै विवादको घेरमा परेको छ । भवन निर्माणको ठेक्का दिँदा

कोरोनाले अर्थतन्त्र र विकासको अभियानमा धक्का: प्रधानमन्त्री

काठमाडौ, असोज ४ । कोरोनाको त्रासकैबीच छैटौं संविधान दिवस टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर मनाइएको छ । सरकारले संविधान जारी भएको ऐतिहासिक दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । संविधान