Logo
पत्रपत्रिका बाट

डा. कोइराला डिस्चार्ज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमित हुनुभएका कोइराला केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका

विस्तृत पढ्नुहोस
चक्रपथको विस्तार संरचना हटाउने काम अन्तिम चरणमा

काठमाडौँ, ४ असोज। चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चक्रपथ क्षेत्रमा परेका संचरणा हटाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको त्यस खण्डमा परेका रूख कटान

निजी विद्यालयः विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

काठमाडौं, ४ असोज । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन्। तर, मासिक शुल्क पूरै असुलिरहेका छन्। केहीले त शुल्क तिर्न

कांग्रेस महाधिवेशन: शक्ति देखाउन नेता तानातान

काठमाडौं, असोज ४। नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं

फेवातालमा बढ्यो पानीको सतहः डुंगा सयर गर्नु अघि स्वास्थ्य सर्तकता

पोखरा, ४ असोज । स्वास्थ्य सतर्कता अपनाएर पोखराको फेवातालमा शुक्रबारदेखि डुंगा संचालनमा आएका छन्। डुंगा चड्न आउने यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ। डुंगा व्यवसायीले ग्राहकको ज्वरो नाप्ने र

रसुवाको चिलिमेमा रहेको तातोपानी पाँच बर्षपछि पहिलेकै अवस्थामा फर्कियो

रसुवा, ४ असोज । जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ५ मा रहेको तातोपानी पाँच वर्ष पछि पहिले कै अवस्थामा फर्किएको छ । २०७२ को भुकम्प पछि सुकेको मुहान पुन पाँच

विश्व बैंकको साढे २३ अर्ब ऋण सहयोग

काठमाडौं, असोज ४। विश्व बैंकले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्न वित्तीय सुधार कार्यक्रमका लागि नेपाललाई साढे २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । सरकारले अघि सारेका योजनाहरु कार्यान्वयन

वीरगञ्ज नाकाबाट हुने आयात बढ्यो

वीरगञ्ज, असोज ४ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि लगाएको निषेधाज्ञा खुकुलो गर्दै सार्वजनिक यातायात र बजार खुलाएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्यमी आशावादी बनेका छन् । आवागमन सहज भएसँगै वीरगञ्ज

कुलमान समर्थनमा प्रदर्शन गर्ने गुप्ता र श्रेष्ठमाथि कुटपिट घटनाको छानबिन हुने

काठमाडौं, ४ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन हुने भएको छ। महानगरीय

पाँच वर्षपछि पुरानै स्वरुपमा रानीपोखरी

काठमाडौं, ४ असोज । भूकम्पले भत्किएको रानीपोखरीमा पाँच वर्षपछि पानी भरिएको छ। भूकम्पपछि पुनःनिर्माणका लागि खाली चौर बनाइएको रानीपोखरीमा पानी भरिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीसँगै पोखरीको बीचमा रहेको

लकडाउन नगर्ने मनस्थितिमा सरकार

काठमाडौं, ४ असोज । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको

असोजभित्रै व्यक्तिगत कर्जाको स्थिर ब्याजदर तोक्न निर्देशन

काठमाडौं, असोज ४ । बैंक तथा वित्तीय संस्थालाई घर तथा सवारी कर्जालगायत व्यक्तिगत कर्जाको स्थिर ब्याजदर असोज महीनाभित्रै निर्धारण गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । भदौको तेस्रो साता