Logo
पत्रपत्रिका बाट

‘संविधान सबैको मियो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताद्वारा, जनताका लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको वर्तमान संविधान सबै नेपाली अटाउने गतिशील दस्तावेजको ‘मियो’ भएको बताउनु भएको छ

विस्तृत पढ्नुहोस
उद्योग वाणिज्य महासंघको चुनाव मङ्सिरको दोस्रो साता

काठमाडौं, असोज ४। कोरोना महामारीका कारण पटकपटक सरेको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मङ्सिरको दोस्रो साता हुने भएको छ । शुक्रवार बसेको महासंघ पदाधिकारी बैठकले मङ्सिर ११ र १२ मा

नेपालतिर चीनका भवन

सिमकोट, ४ असोज । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ। गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा

जनकपुर(जयनगर रेल स् भारतै फर्काइए रेल सेट

काठमाडौं, असोज ४ । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता लगिएको छ । नियमित

सरकारले सबै कर्मचारीलाई कार्यालयमा बोलायो

काठमाडौं, ४ असोज । कारोना भाइरस कोभिड–१९ को महामारीकोबीच नै सरकारले सबै कर्मचारीलाई कार्यालय बोलाएको छ। कोभिड–१९ को महामारीसँगै अपनाएको आलोपालो प्रणालीलाई खारेज गर्दै नियमित रुपमा कार्यालयबाटै सेवा प्रवाह गर्ने

अध्यक्ष सुवाललाई कोरोना पुष्टि

भक्तपुर, ४ असोज । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत हुनुहुन्छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको

उपत्यकामा मात्रै छसय भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

काठमाडौँ, ४ असोज। कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो

गाउँपालिकाका सबै क्वारेन्टाइन हटाइए

भैरहवा, ४ असोज । रुपन्देहीको कञ्चन गाउँपालिकामा बनाइएका सबै क्वारेन्टाइन हटाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकारण तथा रोकथाम गर्न गाउँपालिकाको ब्यवस्थापनमा गत चैत १४

तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण शुरु

दमौली, ४ असोज । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ, वायुसेवा कम्पनी उत्साहित

काठमाडौँ, ४ असोज। कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको

दैनिक तीनसय फर्कदै, आउँदा नागरिकता, फर्कदा रासन कार्ड

नेपालगञ्ज, ४ असोज । कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल

रेल सपनाको एउटा फड्को

जनकपुरधाम, असोज ३ । ६ वर्षको प्रतीक्षालाई समाप्त पार्दै नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ। भारतको जयनगरबाट शुक्रबार मध्याह्न साढे १२ बजेतिर हिँडेको नेपाल रेलवे अपराह्न पौने २ बजे जनकपुर