Logo
पत्रपत्रिका बाट

नेपालको रेल पूर्ण गतिमा नचल्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

जयनगर, असोज ३ । जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही

विस्तृत पढ्नुहोस
महिला पत्रकारको रहस्यमय मृत्यु,हत्या गरिएको आफन्तको आरोप

कैलाली, ३ असोज । कैलालीको सुख्खडमा एक जना रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्रकार निर्मला पहराईको जंगलमा झुण्डिएको

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ असोज । मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेका कारण देशभर सामान्य बदली हुने मौसम प्रर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन

सोमबारदेखि आन्तरिक उडान खुला, पूर्ण क्षमतामा यात्रु बोक्ने पाइने

काठमाडौं, असोज ३ । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न

६ महिनापछि फेवातालमा डुंगा सरर…

पोखरा, ३ असोज । छ महिनादेखि बन्द भएको फेवातालमा शुक्रबारबाट डुंगा सचलनमा आएको छ। कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि बन्द भएको डुंगा

मास्कमा मनपरी

काठमाडौं, ३ असोज । मास्क प्रयोग अनिवार्य बनेको छ। तर, कति गुणस्तरीय छ भन्ने कसैलाई थाहा छैन। बजारमा छ्यापछ्याप्ती पाउने मास्कले कोरोना भाइरस रोक्न सक्छन्रसक्दैनन् भनेर सरकारले नियमन गरेको छैन।

नेपाल साख निर्धारणमा ढिलाइ

काठमाडौं, ३ असोज । विदेशी लगानी आकर्षणका लागि महत्त्वपूर्ण मानिने सूचक नेपाल साख कन्ट्री रेटिङ निर्धारण गर्ने लामो समयदेखिको नेपालको प्रयासले अझै सार्थकता पाउन सकेको छैन । २०७५र७६ को बजेटमकै

पोखरीमा महिलाको शव भेटियो

कपिलवस्तु, ३ असोज । यशोधरा गाउँपालिका-२ विचली भडेहरको पोखरीमा एक महिलाको शव भेटिइको छ। सोही वडाकी २१ वर्षीय अनिता पासीको शव डुबेको अवस्थामा सार्वजनिक पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको

असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडानः टिकट बुकिङ खुला

काठमाडौं, ३ असोज । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न

संक्रमण केही दिनयता बढ्दो क्रममा

काठमाडौं, असोज ३ । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या

संविधानसँगै संरचना तयार

काठमाडौँ, ३ असोज । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । कानुन र आवश्यक संरचना निर्माणका काम केही सीमितबाहेक

धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्

काठमाडौं, असोज ३। आज असोज ३ । अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ