Logo
पत्रपत्रिका बाट

खोलाले बगाउँदा बाबु छोरी बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी, ३ असोज । पूर्वी नवलपरासीको अरुणखोलाले बगाएर एकै घरका बाबु छोरी बेपत्ता भएकाछन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार खोलाले बगाएर

विस्तृत पढ्नुहोस
अधिकृतसम्मको सरुवा रोक्का

काठमाडौं, असोज ३। सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै

काठमाडौं महानगर क्षेत्रका ४४४ कोरोना संक्रमित सम्पर्कविहीन

काठमाडौं, ३ असोज । काठमाडौं महानगर क्षेत्रका ४४४ जना कोरोना संक्रमित सम्पर्कबिहीन भएका छन् । शुक्रबार अपरान्हसम्म ४४४ जना संक्रमित सम्पर्कबिहीन रहेका काठमाडौं महानगरपालिकाले एक तथ्यांक सार्वजनिक गरेको छ ।

निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री पुन परिवारसहित होम आइसोलेसनमा

काठमाडौँ, ३ असोज । निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि होम आइसोलेसनमा बसेका छन् । मन्त्री पुनलगाएत सबै परिवार नै होम आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमणः भीआईपीलाई मस्ती, सर्वसाधारणलाई सास्ती

काठमाडौ, ३ असोज । ललितपुर स्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिनदेखि किष्ट मेडिकल कलेज, किस्ट अस्पतालमा क्याबिनमा भर्ना हुनुभएकोछ । सरकारी

नेपालको वित्तीय क्षेत्रलाई २३ अर्ब ऋण दिँदै विश्व बैंक

काठमाडौँ, ३ असोज। विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीका कारण उत्पन्न सामाजिक–आर्थिक चुनौती सामना

बेलायतमा पुनः बन्दाबन्दी हुनसक्ने सरकारी अधिकारीको भनाइ

लन्डन, ३ असोज। बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न बेलायतमा फेरि कडा नियन्त्रणको उपाय बन्दाबन्दी गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुने दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा

संक्रमणकालीन समयमा नकारात्मक कुरा फैलन्छन्, आत्मसंंयम राख्नुपर्छ

काठमाडौ, ३ असोज। नेपाली समाज बारे धेरैको बुझाइ सामान्य कुरामा पनि फुरुङ हुने र कसैले जतिसुकै अन्याय गरेको भए पनि त्यसलाई तत्काल क्षमादिने सक्ने हो । नेपालीको यही चरित्रका कारण

नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो

एजेन्सी, २ असोज । नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरिएपछि भारतभित्र चासो देखाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भुगोल समेत उल्लेख गरी तयार गरिएको उक्त पुस्तक पाठ्यक्रममा समावेश गरिएको

निमुखाको भरोसा बन्दै डा केसी

जुम्ला, असोज २ । दुई दशकअघि डा गोविन्द केसी पहिलो पटक दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवा गर्ने उद्देश्यले जुम्ला आएका थिए । त्यति बेला उनी दुई साता जुम्ला बसे । उनले दुर्गममा

पोखरामा प्याजको मूल्य तेब्बर

पोखरा, असोज २ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीले प्याज स्टक राखेर कृत्रिम अभाव सिर्जना गरी तेब्बरसम्म मूल्य लिएका छन्। बिहीबार प्रदेश बजार अनुगमन समितिले अनुगमन गर्दा प्याज

लामो रुटका सवारी साधन गुडे

काठमाडौं, असोज २ । कोरोना भाइरसको कारण करिब ६ महिना यातायात क्षेत्र ठप्प रह्यो। यस क्षेत्रका मजदुरको रोजगारी गुम्यो। तर मजदुरको रोजीरोटी खोसेको लकडाउनले काठमाडौंको गोंगबु बसपार्कमा भने केही सकारात्मक