Logo
पत्रपत्रिका बाट

नेपाल–चीन नाका ठप्प

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ असोज । चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज

विस्तृत पढ्नुहोस
केन्द्रीय समिति गठनमा जसपाभित्र बढ्यो विवाद

काठमाडौं, असोज २। जनता समाजवादी पार्टी (जसपा)भित्र केन्द्रीय समिति गठनको विषयलाई लिएर विवाद बढेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकीकरण भएको पाँच महिना बितिसक्दा

क्वारेन्टाइनमा आत्महत्या गर्ने बढे

काठमाडौं, २ असोज । सरकारले कोरोना संक्रमितको आशंकामा देशभर निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका १५ जनाले आत्महत्या गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमण नेपाल प्रवेश गरेपछि क्वारेन्टाइन निर्माण गरिएको

राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कविहीन

काठमाडौं, २ असोज । राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको

हट्यो ‘वर्क फ्रम होम’

काठमाडौं, असोज २ । कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ । बन्द रहँदै आएका केही

आठ हजार बढी होम आइसोलेसनमा

काठमाडौं, असोज २ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो

बन्न थाल्यो शैक्षिक क्षेत्र चलायमान, त्रिविको निर्णय अर्को साता

काठमाडौँ, २ असोज । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ । विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले

क्वारेन्टाइनमा आत्महत्या गर्ने बढे

काठमाडौं, असोज २ । कोरोना संक्रमितको आशंकामा देशभर क्वारेन्टाइनमा बस्दै आएका मध्ये १५ जनाले आत्महत्या गरेका छन् । खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुले क्वारेन्टाइनमा नै बस्दा आत्महत्या गरेको

शशांकले भने– ‘चिन्ता नलिनुहोस्, दुई–तीन दिनमै कोरोना जित्छु’

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुईर तीन दिनमै कोरोना जितेर डिस्चार्ज हुने बताएका छन्। डा.कोइरालाको स्वास्थ्य अवस्थाबारे अनेक सूचना सामाजिक संजालमा आउन थालेपछि अस्पतालले

आज आइपुग्ने रेल दशै तिहारपछि सञ्चालनमा ल्याइने

काठमाडौं, असोज २ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी

डेढ सय क्षमताको कारागारमा ६ सय कैदी, पाँच सयमा कोरोना पुष्टि

सिरहा, २ असोज । सिरहा जिल्ला कारागारका ५ सय कैदीबन्दीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बुधबारमात्रै एकै पटक २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो। सातजना कैदीले

फेस मास्क सम्बन्धी वैज्ञानिक सत्य तथ्यको खुलासा

लन्डन,२ असोज । सन् २०२० मा फेस मास्क हाम्रो दैनिक जिवनको एक अंश नै भएको छ । बिद्यालय , कलेज जस्ता सार्वजनिक स्थल र यात्रामा यहि मास्क कोभिड १९ को