Logo
पत्रपत्रिका बाट

शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ

विस्तृत पढ्नुहोस
मलमासमा शुभ कार्य गर्न नहुने

चितवन, २ असोज । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । आज अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने

कर्णालीमा सुरक्षाकर्मी,कर्मचारी, शिक्षक,विद्यार्थी,बैंकका कर्मचारीसहित ११४ जनामा कोरोना संक्रमण

सुर्खेत, २ असोज । कर्णालीमा प्रदेशमा विहिवार थप ११४ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश अस्पताल कालागाँउ सुर्खेतरपशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा एक सय ५ र दैलेख अस्पातल दैलेखमा

नेकपाका उपाध्यक्ष गौतमद्वारा राष्ट्रिय सभा सदस्यको शपथ

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी

विदामा नेपाल आएर रोकिएका नेपाली साउदी फर्कन पाउने

काठमाडौं, २ असोज । साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू

पहिलो दिन बसमा यात्रु भएनन्, स्थानीय तहको रोक कायमै

काठमाडौं, २ असोज । बिहीबार कोटेश्वर पूर्वको सबैभन्दा ठूलो अरनिको यातायात सेवा प्रालिका चार ओटा बसमात्रै सेवा दिन राजधानीबाट बाहिरिए । काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म एउटा बस पनि भित्रिएन

नेपाली रेल जयनगर आइपुग्यो, शुक्रबार नेपाल आइपुग्ने

काठमाडौँ, २ असोज । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी

बंगलादेशबाट मल ल्याउने मन्त्रिपरिषद्को निर्णय, आजबाट प्रक्रिया शुरू

काठमाडौं २ असोज। बंगलादेशले नेपाललाई युरिया मल दिन तयार भएपछि सरकारले त्यो ल्याउन प्रकृया शुरु गरेको छ । मन्त्रीपरिषद्को बैठकले बंगलादेशबाट युरिया मल ल्याउने आधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी

निःशुल्क उद्धार निर्देशिका संशोधन हुने

काठमाडौं, असोज १ । विदेशमा बेखर्ची कामदारको निःशुल्क उद्धार गर्न तयार पारिएको निर्देशिका संशोधनको तयारी गरिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

पोखराका होटल तत्काल नखुल्ने

पोखरा, असोज १ । सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेको र पाहुना आउजाउ हुने अवस्था नरहेकोले

६ करोड रुपैयाँ बराबरको बालुवा जफत

सिन्धुपाल्चोक,असोज १ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिले रू। ६ करोड ५ लाख ५ हजार २०० बराबरको बालुवा जफत गरेको छ । समितिले हालसम्मकै उच्च

कक्षा १२ को परीक्षा: ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौं, असोज १। लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णांकको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा