Logo
पत्रपत्रिका बाट

किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १। कृषि ऋणमा किसानको सहज पहुँच पुर्‍याउन पहिलोपटक जारी हुन लागेको किसान क्रेडिट कार्डको तयारी करीब अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक

विस्तृत पढ्नुहोस
निषेधाज्ञाले रोकेन संक्रमण, मृत्युदर पनि उच्च

काठमाडौं, असोज १ । काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले

यातायात व्यवसायीको बिजोग, मजदुरको झनै बिजोग!

विराटनगर, असोज १ । विराटनगर–८ मधुमाराका लोकेन्द्रबहादुर बस्नेत दुईवटा डिलक्स बस किनेर कुदाएको दुई वर्ष भयो। १० वर्ष कतार बसेर कमाएको सम्पत्तिमा बैंकबाट ३० लाख ऋण लिएर लगानी गरेका थिए।

आन्तरिक उडान असोज ५ बाटै

काठमाडौं, असोज १ । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ। बुधबार पर्यटन मन्त्रालयमा भएको आन्तरिक वायुसेवा सञ्चालनसम्बन्धी बैठकले असोज ५ गतेबाट नियमित उडानका लागि

नेकपा सचिवालय बैठक भोलि

काठमाडौँ, १ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको छ ।

सीमापारी अड्किए प्याजका गाडी

विराटनगर, असोज १ । भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै नेपाल आउनुपर्ने प्याजका गाडी सीमापारी नै अड्किएका छन्। व्यवसायीका अनुसार निर्यातमा रोक लगाउने भारत सरकारको निर्णयसँगै सीमापारी

२४ घण्टामा दुई गुणाले बढ्यो प्याजको मूल्य

भैरहवा, असोज १ । भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत

बसमा खिया, मन छियाछिया

विराटनगर, १ असोज । विराटनगर–८ मधुमाराका लोकेन्द्रबहादुर बस्नेत दुईवटा डिलक्स बस किनेर कुदाएको दुई वर्ष भयो। १० वर्ष कतार बसेर कमाएको सम्पत्तिमा बैंकबाट ३० लाख ऋण लिएर लगानी गरेका थिए।

अज्ञात रोगका बिरामी बढे

हुम्ला, १ असोज । हुम्ला सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले २० जना बिरामी परेका छन् । केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको

उपत्यकाको निषेधाज्ञा जारी रहने

काठमाडौं, असोज १ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ । काठमाडौँ, ललितपुर र

मृत्युपछि कोरोना परीक्षण नगर्न निर्देशन

काठमाडौं, १ असोज । उपचारका क्रममा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । शंकास्पद व्यक्तिको उपचारका क्रममा मृत्यु भएमा त्यस्ता व्यक्तिको सावधानीपूर्वक दाहसंस्कार गर्न आग्रह

तीन दिनसम्म वर्षा हुने सम्भावना

काठमाडौं, १ असोज । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा शुक्रबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन अन्त्य हुने पूर्वको क्रियाकलाप भएकाले सो