Logo
पत्रपत्रिका बाट

घुम्थाङमा पहिरोमा थप तीनको शव फेला, १४ को मृत्यु, १७ बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

चौतारा, ३० भाद्र । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ । पहिरोमा हराईरहेका ३१ मध्ये ११ जनाको

विस्तृत पढ्नुहोस
कित्ताकाट खुला गर्ने सरकारको निर्णयमा सर्वोच्चको अंकुश

काठमाडौं, भदौ ३० । जग्गा कित्ताकाट खुलाउने गरी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरेको निर्णयलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको छ । अधिवक्ता सन्तोष भण्डारीले

कित्ताकाट खुला गर्ने निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ, ३० भाद्र। सर्वोच्च अदालतले खेतीयोग्य जग्गा कित्ताकाट गर्नेसम्बन्धी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भदौ १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

नेपाली विद्यार्थीबाट वर्षेनि अर्बौं कमाउँदै भारत

काठमाडौं, भदौ ३० । उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीबाट भारतको अर्थतन्त्रमा वर्षेनि अर्बौं रुपैयाँ बराबरको योगदान पुग्ने गरेको छ । भारतमा अध्ययनका लागि पुग्ने विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली

सार्वजनिक यातायात असोज ५ बाट खुला

काठमाडौँ, ३० भाद्र । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार

मल आयात अलपत्र पार्ने दुई कम्पनीलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

काठमाडौं, भदौ ३० । पाटन उच्च अदालतले सम्झौताबमोजिम मल नल्याउने शैलुङ इन्टरप्राइजेज कम्पनीको बैंक ग्यारेन्टी तत्काल जफत नगर्न आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले

बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस, आन्तरिक उडान असोज ५ गतेबाट

काठमाडौ, ३० भाद्र । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री

काठमाडौंमा कहाँ कतिलाई संक्रमण?

काठमाडौं,भदौ ३० । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२

पर्यटक भिसामा आएर शंकास्पद धन्दामा संलग्न ४१ चिनियाँ निकालिए

काठमाडौ, भदौ २९ । सरकारले नेपालमा रहेका ४१ जना चिनियाँ नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले शंकास्पद गतिविधि गर्दै आएका चिनियाँलाई निष्कासन गरेको हो।उनीहरूलाई एक वर्षसम्म नेपाल प्रवेशमा

आन्तरिक उडान असोज दोस्रो सातादेखि खोल्ने तयारी

काठमाडौं, भदौ २९ । ६ महिनादेखि बन्द रहेको नियमिततर्फको आन्तरिक उडान असोजको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल सरकारले अन्तर्राष्ट्रियतर्फको उद्धार र व्यावसायिक उडान खोले पनि आन्तरिकतर्फका व्यावसायिक

एमसीसी सम्झौताः संशोधनको विषय नटुंगिँदा अलमल

काठमाडौं, भदौ २९ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता परिमार्जन गर्न सत्तारूढ दलसहित विभिन्न तहबाट आवाज उठे पनि संशोधनका विषयहरू निर्क्योल नहुँदा सरकारले प्रस्ताव तयार गर्नै सकेको छैन

निःशुल्क पाएको औषधिमा पनि अल्झन

काठमाडौं, भदौ २९ । सत्र दिनअघि बंगलादेश सरकारले निःशुल्क दिएको रेमडिसिभिर औषधि शनिबार बल्ल काठमाडौं आएको छ। कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई चलाइने यो औषधि तत्कालै ल्याउनुपर्नेमा औषधि व्यवस्था