Logo
पत्रपत्रिका बाट

महामारीले बदलिएका सरकारी शिक्षक

-रिपोर्टर्स नेपाल/संवाददाता

गुल्मी, भदौ २९ । गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश थापा हिजोआज कम्प्युटरका ‘किबोड’सँग निकै खेलिरहेका छन्। अर्थात् उनी ‘टाइपिङ’ सिकिरहेका छन्। कोरोना महामारीका

विस्तृत पढ्नुहोस
गौतमलाई राष्ट्रिय सभा लैजान आलटाल

काठमाडौं, भदौ २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई विज्ञ समूहबाट राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने भने पनि १० दिनदेखि रोकिएको छ। गत भदौ

जंगबहादुरद्वारा शुरु गरिएकोे बली प्रथा १ सय ७२ वर्षमा पहिलो पटक रोकियो

काठमाडौं, भदौ २९ । कोभिड–१९ का कारण यो वर्ष दशैंमा बली रोकिने भएको छ । पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९०३ मा कोतपर्वलगत्तै दशैंघर र मूलचोकमा शुरु गरेको बलीप्रथा

‘मिथ्या सूचनाको स्रोत सामाजिक सञ्जाल’

काठमाडौं, २९ भाद्र । नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुक र ट्विटरबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको देखिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षणले सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट

मोरङका दुई संक्रमितको बीपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, २९ भाद्र । कोरोना भाइरस संक्रमित एक वृद्धसहित मोरङका दुई जना पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृतकमध्ये वृद्ध विराटनगर र अर्का पुरुष

पीडकसँग बयान लिने तयारीमा बेपत्ता आयोग

काठमाडौं, भदौ २९ । सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएका भनी आरोप लागेका पीडकसँग बेपत्ता पारिएका व्यक्तिको बारेमा छानविन गर्न गठित आयोगले बयान लिने तयारी गरेको छ । आयोगले केही

बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने

सिन्धुपाल्चोक, भदौ २९ । सिन्धुपाल्चोकको जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि ३२ करोड ५ लाख रुपैयाँ लाग्ने देखिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले हालै प्रकाशन गरेको प्रतिवेदनले बस्ती स्थानान्तरणका लागि

बेलायतबाट कोरोना रिपोर्ट भएर पनि १४ जना नेपाली स्वदेश आउन पाएनन्

लण्डन, २९ भाद्र । कतार एयरवेजले १४ जना नेपाली यात्रुलाई कोरोना परिक्षणको रिपोर्ट हुँदाहुदै फर्काइदिएको छ । नेपाल सकारले प्रवासबाट फर्किने हवाई यात्रुका लागि स्पष्ट मापदण्ड नतोक्दा कतार एयरवेजका कर्मचारीले

अलपत्र नेपालीको उद्धारमा उडान अपर्याप्त

काठमाडौं, भदौ २९। कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न हवाई उडानको अभाव भएको छ । सरकारले बेखर्ची बनेका नेपालीको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर

गत असोजदेखिको तबल नपाएपछि निजी विद्यालयका शिक्षक आन्दोलित

महेन्द्रनगर, २९ भाद्र । कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक लामो समयदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन्। निजी विद्यालयका शिक्षकहरु विद्यालय सञ्चालकहरुले लकडाउनको बाहानामा पारिश्रमिक नदिएको भन्दै आइतबार भीमदत्तनगरपालिकामा धर्ना दिएका छन्।

पीसीआर निःशुल्क गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, २९ भाद्र । कोरोना भाइरस कोभिड–१९ परीक्षणका लागि गरिने पीसीआर निःशुल्क गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आइतबार अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले रिट दायर

‘मैले काम मात्र गरेको हुँ’

काठमाडौँ, २९ भाद्र । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही