Logo
पत्रपत्रिका बाट

‘महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्वको सरकार देश कोरोना भाइरसको महामारीमा फसेका बेला पनि आर्थिक अनियमितामा लिप्त भएको आरोप लगाएका

विस्तृत पढ्नुहोस
यौन हिंसामा परेकी १३ वर्षीयाले बच्चा जन्माइन्

धनकुटा, भदौ २६ । धनकुटामा सामूहिक यौन हिंसामा परेकी १३ वर्षीया बालिकाले छोरी जन्माएकी छन्। चारजनाको सामूहिक यौन शोषणबाट अवैध गर्भ बोकेर महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी ती

निषेधाज्ञामा रोकिएका सबै मुद्दामा सुनुवाइ हुने

काठमाडौं, भदौ २६ । सर्वोच्च अदालतले भदौ २८ गतेदेखि सबै प्रकृतिका मुद्दामा सुनुवाइ गर्ने भएको छ। सर्वोच्चले लकडाउनका बेला कोरोना सम्बन्धि र बन्दीका मुद्दा मात्र हेर्दे आएको थियो। सर्वोच्च प्रशासनले

आन्तरिक उडान खोल्न गृहकार्य सुरु

काठमाडौं, भदौ २६ । सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय

रिपोर्ट थाहा पाउन सोर्सफोर्स,रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

विराटनगर, भदौ २६ । घटना १ भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो। मोरङको पथरी शनिश्चरे नगरपालिका–२

‘अवस्था हेरेर कैदीलाई छाड्नू’

काठमाडौं, भदौ २६ । सर्वोच्च अदालतले कोरोनाको उच्च जोखिममा परेका कैदीबन्दीलाई सजायको प्रकृति हेरेर छाड्न आदेश दिएको छ। कम सजाय भएका कैदीलाई रातमा मात्र जेलमा बसे हुने सुविधा दिन पनि

अध्यक्षद्वयको प्रतिवेदनप्रति नेपाल असहमत

काठमाडौं, २६ भाद्र । नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र

तीन सातापछि काठमाडौंमा चहलपहल

काठमाडौं, २६ भाद्र । काठमाडौं उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ। कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि बिहिबारदेखि यहाँको बजार, कलकारखाना,

कोरोना निको भएपछि गोठको बास

बागमती, २६ भाद्र । हेटौंडाबाट घर गएका राक्सिराङ–२ सुनारिसौराका तीन जना बालिकालाई स्थानीयले गोठको क्वारेन्टाइनमा राखेका छन्। हेटौंडामा पीसीआर टेस्ट गर्दा तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरू एक साताअघि

अब बेरोजगार युवालाई निर्व्याजी ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार

भक्तपुर, २६ भाद्र । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। बेरोजगार

प्रतिमिनेट एक जनाको आत्महत्या

काठमाडौं, भदौ २६ । हरेक वर्ष १० सेप्टेम्बरका दिन मनाइने विश्व आत्महत्या विरुद्धको दिवस बिहीबार ‘हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याबाट मृत्यु हने गरेको’ जानकारी गराउँदै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्ष

नेकपा स्थायी समिति बैठक आज: तीन महिना किचलो, भागवण्डामा मिल्यो

काठमाडौं, भदौ २६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको जारी आन्तरिक विवाद तत्कालका लागि समाधान भएको छ । विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई थप स्पष्ट पार्दै अध्यक्षद्वय केपी