Logo
पत्रपत्रिका बाट

बाढीपहिरोमा ८२८ जना बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ भाद्र ।  बाढीपहिरोले बर्सेनि ठूलो जनधनको क्षति हुँदै आएको छ। बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ। बाढीले बगाएकाहरू कतिपय बाढीमै

विस्तृत पढ्नुहोस
अनलाइन भर्ना र अभिलेखीकरण प्रक्रिया शुरु

काठमाडौं, २६ भाद्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन भर्ना र विद्यार्थी अभिलेखिकरण प्रक्रिया शुरु भएको बताएको छ । कोभिड–१९ को कारण ५ महिनादेखि ठप्प रहेको पठनपाठन शुरु हुने

तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गो संख्या ह्वात्तै घट्यो

वीरगञ्ज, भदौ २६ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाले नेपालको वैदेशिक व्यापार उल्लेख्य मात्रामा घटेको छ । औद्योगिक उत्पादन र दैनिक उपभोग्य वस्तुको बजार खुम्चिएपछि तेस्रो मुलुकबाट

‘रात्रिकालीन कारागारको अवधारणा कार्यान्वयन गर्नू’

काठमाडौँ, २६ भाद्र। सर्वोच्च अदालतले वर्तमान कानुन लागू हुनुअघि नकारात्मक सूचीमा नरहेका कैदीहरूलाई कैद माफी मिनाहाको सुविधा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ । हाल केन्द्रीय कारागारको थुनामा रहनुभएका

अवज्ञा गर्नेविरुद्ध कारबाही

काठमाडौँ, २६ भाद्र । काठमाडौँ उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही

राजस्व तिर्ने समय थपिएन

काठमाडौं, भदौ २६ । देशभर लगाइएको निषेधाज्ञा पूर्णरूपमा नहटेका कारण कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारले सम्बोधन नगर्ने देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार भदौ २५ भित्रै

निषेधाज्ञामा रोकिएका सबै मुद्दामा सुनुवाइ हुने

काठमाडौं, २६ भाद्र । सर्वोच्च अदालतले भदौ २८ गतेदेखि सबै प्रकृतिका मुद्दामा सुनुवाइ गर्ने भएको छ। सर्वोच्चले लकडाउनका बेला कोरोना सम्बन्धि र बन्दीका मुद्दा मात्र हेर्दे आएको थियो। सर्वोच्च प्रशासनले

निषेधाज्ञाका बेला कर्जा प्रवाहमा झीनो सुधार

काठमाडौं, भदौ २६ । विगत डेढ महीनादेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा संकुचन आए पनि निषेधाज्ञाका बेला भने न्यून सुधार देखिएको छ । स्थिर ब्याजदरको नीतिगत व्यवस्थाले कर्जा

इन्जिनियरको १७ करोड अकुत सम्पत्तिः १० करोड आफन्तको खातामा

काठमाडौं, २६ भाद्र । संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्तविरुद्ध पौने १७ करोड विगोसहित मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनकी श्रीमती र

सुध्रिएन खाद्यान्न उद्योगको उत्पादन क्षमता

काठमाडौं, भदौ २६। लामो समयको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण अत्यावश्यकीय वस्तु उत्पादन गर्ने खाद्य उद्योगहरूको उत्पादन क्षमतामा अझै सुधार आउन सकेको छैन । सरकारले महामारी नियन्त्रणका लागि चैत ११

विश्वमा कोरोनाबाट मुत्यु हुनेको संख्या नौ लाख नाघ्यो

वासिङ्टन, २६ भाद्र । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ ।यो समाचार तयार पार्दासम्म विश्वमा

काँकडभिट्टा–इनरुवा रेल ठेक्का रद्द: कानूनी उपचार खोज्नेबारे निर्माण व्यवसायी नै विभाजित

काठमाडौं,भदौ २६ । विवादित पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको ठेक्का रद्दबारे निर्माण व्यवसायीहरूबीचमै मत बाझिएको छ । केही व्यवसायीले टेन्डर रद्द हुनु नौलो विषय नभएकाले कानूनी प्रक्रियामा नजाने मनस्थिति बनाएका