Logo
पत्रपत्रिका बाट

बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी,२६ भाद्र । भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा आज सशस्त्र प्रहरीको सीमा निगरानी चौकी बिओपी स्थापना गरिएको छ । सीमा क्षेत्रमा

विस्तृत पढ्नुहोस
एकबाट अर्को जिल्ला आवतजावत गर्नेले आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

काठमाडौँ, २६ भाद्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने र एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्ने सबैलाई आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्नु निर्देशन दिएको छ ।

उच्च जोखिमका कैदीबन्दीलाई छुट दिन सर्वोच्चको आदेश

काठमाडौँ, २६ भाद्र । सर्वोच्च अदालतले कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश सपना

अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

वासिङ्टन, २६ भाद्र। अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्कास्पद

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौँ, २६ भाद्र। प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने घोषणा गर्नुभएको छ । एसिड आक्रमणबाट पीडितहरूसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री

सप्तरीका एसपी र डिएसपीमा कोरोना सङ्क्रमण पुष्टि

राजविराज, २६ भाद्र । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डिएसपीमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिन मात्र सरुवा भएर आउनु भएका

कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव छ एस्ट्राजेनेका

लन्डन, २६ भाद्र। बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ । गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा

सरकारले कोभिड बिदा दिँदैन, कार्यालयको काम शत प्रतिशत हुन्छ

काठमाडौँ, २६ भाद्र। सरकारी कार्यालयहरू फुल फ्लेजमा सञ्चालनमा आउने भएका छन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरूले शत प्रतिशत काम सूचारु हुने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गोरखापत्र अनलाइनलाई जानकारी

नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय

काठमाडौँ, २६ भाद्र । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर

टेलिफोन प्रयोगकर्ता घटे

काठमाडौं, भदौ २५ । पछिल्लो समय टेलिफोन प्रयोगकर्ता घटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो। १२ महिनाको अवधिमा ३८ लाख

अझै बनेन नेकपा संसदीय बोर्ड

काठमाडौं, भदौ २५ । आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल

न्याय परिषद्का सबै काम ठप्प

काठमाडौं, भदौ २५ । कोरोना संक्रमण जोखिमका कारण न्याय परिषद् बैठक बस्न सकेको छैन। तीन महिनादेखि बैठक अवरुद्ध हुँदा न्यायाधीशमाथिको छानबिन र सरुवाको काम रोकिएका छन्। ‘कोरोनाका कारण परिषद् बैठकलगायत