Logo
पत्रपत्रिका बाट

पूर्वपश्चिम विद्युतीय रेलमार्गः चौतर्फी आलोचनापछि विवादित ठेक्का रद्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २४ । ठेक्का लगाउनुपूर्वका आधारभूत पक्षहरू जग्गा अधिग्रहण, मुआब्जा वितरण, साइट क्लियरेन्सलगायत कार्यसमेत पूरा नगरी रेल विभागले आ≈वान गरेको पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा

विस्तृत पढ्नुहोस
आज १०७ औँ विपी जयन्तीः विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं, २४ भाद्र । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको

दाताको बजेटमा ब्रह्मलुट

काठमाडौं, २४ भाद्र । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृत स्तरका २७ प्राविधिक छन्। वैदेशिक सहायतामा सञ्चालित चार आयोजनामा भने निर्माणलगायत सबै कामको जिम्मेवारी परामर्शदातालाई दिइएको छ। मौजुदा

कांग्रेसमा विवादः गुट बैठक निरन्तर, शीर्ष तहमा संवादहीनता

काठमाडौं, २४ भाद्र । कांग्रेसमा गुटका बैठक निरन्तर चलिरहे पनि शीर्ष तहमा संवादहीनता देखिएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संवाद नभएको दुई महिना भयो। अनौपचारिक बैठकसमेत

निषेधाज्ञा परिमार्जनको तयारी

काठमाडौँ, २४ भाद्र। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी

छ लाखभन्दा बढी नेपाली फर्किने

काठमाडौँ, २४ भाद्र । कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना

आवधिक ऋणको ब्याजदर बढाउन नपाइने

काठमाडौं, भदा २४ । घर तथा सवारी कर्जा जस्ता व्यक्तिगत आवधिक कर्जा लिने ऋणीहरू अब पटकपटक कर्जाको ब्याजदर बढ्ने चिन्ताबाट मुक्त भएका छन् । यसअघिसम्म बैंकले प्रत्येक ३ महीनामा आधारदर

वडाध्यक्षकी आमालाई तीन वडाबाट भत्ता

हेटौंडा, २४ भाद्र । मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडाबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिएको खुलेको छ । अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत

प्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारको सूची र बजेट नपठाउँदा कार्यान्वयनमा ढिलाइ

काठमाडौं, भदौ २४ । कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाका कारण रोजीरोटी गुमाउनेहरूको संख्या बढ्दै जाँदा चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आउन ढिलाइ भइरहेको छ ।

बागमती प्रदेशको निर्णयः स्थानीय तह र स्वास्थ्य संस्थालाई १८ करोड २६ लाख दिने

हेटौडा, २४ भाद्र । कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य ब्यबस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणः १ महीनाभित्रै ज्युरिखको प्रस्तावबारे अन्तिम निर्णय

काठमाडौं, भदौ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढ विमानस्थल निर्माणका लागि ज्युरिख एयरपोर्ट इन्टरनेशनलसँग सेप्टेम्बर ३० भित्रै लगानीसम्बन्धी अन्तिम निर्णय लिने निधो गरेको छ । निजगढ

सेना खटाएर नाकामा कडाई गर्न उपत्यका नगरपालिका फोरमको माग

काठमाडौं, २४ भाद्र । उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर प्रवेशमा कडाई गर्न माग गरेको छ । आज काठमाडौंको