Logo
पत्रपत्रिका बाट

कक्षा १२ को स्थगित परीक्षाः दशैं अघि परीक्षा गर्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने

विस्तृत पढ्नुहोस
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

काठमाडौं, भदौ २४ । सरकारले आगामी बिहीबारसम्म मूल्य अभिवृद्धिकर (भ्याट) बुझाउन ताकेता गरेपछि अहिले व्यवसायी एवं सरोकारवालाले तीव्र असन्तुष्टि जनाउँदै निषेधाज्ञाबीच तोकिएको समयभित्र तिर्न नसक्ने भन्दै आगामी २ महिनासम्म म्याद

१० लाख नेपालीलाई बीमाको धोका

काठमाडौं, २४ भाद्र । कोरोना भाइरसका लागि बीमा गर्नुहोस्, परीक्षणको पोजिटिभ रिपोर्ट पेश गरेर एक लाख रुपियाँ लिनुहोस् भन्दै बीमा गराउने निकाय अहिले सरकारी निकायमै परीक्षण नगरी विमित रकम दिन्नँ

सङ्क्रमितभन्दा निको हुने दोब्बर

काठमाडौँ, २४ भाद्र । कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९७९ जनामा कोरोना

दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित

काठमाडौं, भदौ २४। मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध

काठमाडौं २४ भाद्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै कृषि भूमिको खण्डीकरण हुने गरी कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध भएको छ । कृषिसँग सम्बन्धित संघ संस्थाले

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौं, भदौ २४ । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन

चितवनमा मृत गैडा भेटियो, चोरी शिकारीले मारेको आशंका

भरतपुर २४ भाद्र । चितवन राष्ट्रिय निकुञ्ज भित्र एक गैडा मृत भेटिएको छ । मृत गैँडाको टाउकोमा चोट र ढाडमा चोट भएकाले चोरी शिकारीले गैडा मारेको हुन सक्ने निकुञ्जका प्रमुख

नाकाहरुमा फेरि भीड,फर्किँदै श्रमिकहरु

बुटवल,२४ भाद्र । भारतमा कोरोना जोखिम र बन्दाबन्दी भएपछि नेपाल फर्किएका श्रमिकहरु बन्दाबन्दी खुकुलो हुने बित्तिकै पुनः भारत जाने क्रम बढेको छ । भारतमा बन्दाबन्दी सुरु भएपछि कतिपय नेपाली पैदल

बोवाङ्गमा थप एक शव भेटियो, मृतकको संख्या १८ पुग्यो

बागलुङ, २४ भाद्र । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढीले बस्ती बगाउँदा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका–

सङ्क्रमणको अबस्था जान्न नेपालमा पनि ‘सिरो प्रिभेलेन्स’ अध्ययन

काठमाडौं, २४ भाद्र। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सिरो प्रिभेलेन्स’ विधि अपनाएर समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्थाको अध्ययन सर्वेक्षण गर्न लागेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमण समुदायमा गइसकेको दाबी गर्दै आएका छन् ।

कोरोना कहरः हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

काठमाडौँ, २४ भाद्र। कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको