Logo
पत्रपत्रिका बाट

आरोप पुष्टि गर्न डा.सुवेदीको चुनौती

-रिपोर्टर्स नेपाल/संवाददाता

पोल्याण्ड, २३ भाद्र । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पूर्वअध्यक्ष डा.बोधराज सुवेदीले आफूलाई मानव तस्करमा संलग्न भएको आरोपको खण्डन गर्दै आरोप पुष्टि गर्न

विस्तृत पढ्नुहोस
म्याच फिक्सिङमा सर्वोच्चको फैसला

काठमाडौं, भदौ २३ । सर्वोच्च अदालतले तत्कालीन राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले म्याच फिक्सिङ गरेको भए पनि उनीहरूलाई राष्ट्र विप्लवको कानुन लगाएर सजाय दिन नमिल्ने फैसला गरेको छ । साथै अदालतले

नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौं, २३ भाद्र । नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारमा रहेको कालिका प्रिन्टका तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नियन्त्रणमा लिएको

कोरोनाबाट नेपालमा पहिलो पटक पत्रकारको निधन

कपिलवस्तु, २३ भाद्र । कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी वर्माको सोमबार दिउँसो निधन भएको छ । मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय

जिप दुर्घटनामा दुईको मृत्यु, पाँच घाईते

तनहुँ, २३ भाद्र । तनहुँको रिसिङ गाउँपालिका–१ खाल्टेमा सोमबार बिहान यात्रुजीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच यात्रु घाईते भएका छन् । दमौलीबाट रिसिङजाँदै गरेको ग १ ज

कोरोना कहरः जोखिममा प्रहरी

काठमाडौं, भदौ २३ । शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा

निको भएका एक पत्रकारको अनुभवः कोरोनालाई जितिसक्दा पनि ‘लाञ्छना भोगिरहेँ’

नुवाकोट, २३ भाद्र । नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल कोरोना संक्रमित भएर जब जिल्ला अस्पताल नुवाकोटको आइसोलेसनमा उपचारका लागि पुग्नुभयो, त्यसपछि उहाँले सामाजिक भेदभाव, हेयभाव र लाञ्छनाको पीडादायी

अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भतिजा निर्मलले गरेको स्वीकारे

काठमाडौँ, २३ भाद्र । ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाले निर्मलले आफै

मल कारबाही प्रकरणः ठेक्का रद्ध भए पनि कालोसूचीमा राख्न अलमल

काठमाडौं, भदौ २३ । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै

सावधानी अपनाएर मनोबल उच्च पार्दा सजिलै जितिन्छ

काठमाडौँ, २३ भाद्र । प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुनुभयो । कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा

खेल मिलेमतो राज्यविरुद्ध कसुर नहुने

काठमाडौँ, २३ भाद्र । सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले

नतिजामुखी हुन सकेन कर्मचारी प्रशासन

काठमाडौं, भदौ २२ । मुलुकमा नयाँ संविधान जारी भएर तीन तहको निर्वाचन भएको तेस्रो वर्ष चलिरहेको छ। राज्यको स्थायी सरकारका रूपमा रहेको कर्मचारी प्रशासन भने अझै संक्रमणमा छ। संघ, प्रदेश