Logo
पत्रपत्रिका बाट

धमाधम कामदार हटाउँदै बारा पर्सा कोरिडोरका उद्योग

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, भदौ २२ । बन्दाबन्दी र निषेधाज्ञाले उत्पादन खुम्चिएपछि बारा पर्सा कोरिडोरका उद्योगले धमाधम कामदार कटौती गर्न थालेका छन् । ४ महीना लामो बन्दाबन्दी र

विस्तृत पढ्नुहोस
मृतक संख्या बढेसँगै इटालीमा ‘नो मास्क’ र्‍याली

रोम, २२ भाद्र । इटालीको राजधानी रोममा मास्क प्रयोगका विरुद्ध प्रदर्शन भएको छ। सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेपनि मृत्युदर बढेपछि यसको प्रयोगविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

कोरोना बीमामा विवाद

काठमाडौं, भदौ २२ । कोरोना बीमाको दाबी भुक्तानी गर्दा सरकारी अस्पतालको परीक्षणलाई मात्रै मान्यता दिनुपर्ने बीमा समितिको निर्देशनले बीमाक्षेत्रमा तरंग ल्याएको छ । निर्देशन तयार पार्दाको र अहिलेको कोरोना परीक्षणको

कोरोना कहरमा ८५ गर्भवतीको मृत्यु

काठमाडौं, २२ भाद्र । लकडाउन सुरु भएयता पाँच महिनामा ८५ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन्। सरकारले प्रजनन स्वास्थ्यलाई सुरक्षित मातृत्व र महिला अधिकारका रूपमा लिए पनि उपचार अभावमा

‘कोभिड–१९ अप्रेसन सेन्टर’ स्थापना

काठमाडौं, २२ भाद्र । राजधानीमा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘कोभिड–१९ अप्रेसन सेन्टर’ स्थापना गरेको छ । करिब २० जनाको स्वास्थ्यकर्मी रहने गरी कोभिड सेन्टर स्थापना गरिएको हो ।

शैलुङ र होनिकोसँग मल आयातको ठेक्का सम्झौता रद्द

काठमाडौं, भदौ २२ । सरकारले समयमै मल आयात नगर्ने दुई कम्पनी, शैलुङ इन्टरप्राइजेज र होनिको मल्टीपलको ठेक्का रद्द गरेको छ । तोकिएको समयावधिमा युरिया मल आयात नगरेपछि यी दुई कम्पनीको

मलका दुई ठेकेदारको धरौटी जफत

काठमाडौं, २२ भाद्र । कृषि सामग्री कम्पनीले समयमा युरिया मल उपलब्ध नगराउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिको धरौटी जफत गरेको छ। दुवै कम्पनीको धरौटी ९ करोड रुपैयाँभन्दा बढी हुन

१० लाख दाइजो नदिँदा हत्या

विराटनगर, २२ भाद्र । मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर

कोरोना जितेका ‘हाइप्रोफाइल’ को यस्तो सुझाव

काठमाडौं, भदौ २२ । कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन्

कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाऔं: प्रधानमन्‍त्री ओली

काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस कोभिड-१९को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘कोरोनाको विषयमा

सोझालाई डुबाउने सेयर बजार

काठमाडौं, २२ भाद्र । आइतबार सेयरको प्रभातकालीन कारोबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो। नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर

‘उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

काठमाडौं, भदौ २२ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको