Logo
पत्रपत्रिका बाट

अन्योलमा कांग्रेस महाधिवेशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी तोकिएको १४ औं महाधिवेशन नहुनेमा नेताहरू एकमत जस्तै छन्।

विस्तृत पढ्नुहोस
गौतम सांसद बन्‍ने पक्का

काठमाडौं, भदौ १९ । २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने

ल्याबैपिच्छे फरक रिपोर्ट!

काठमाडौं, भदौ १९ । ललितपुर महानगरपालिका–२७ बस्ने एक युवती स्वास्थ्यमा समस्या आएपछि दुई महिनादेखि घरमा बसिरहेकी थिइन्। पत्थरीको शल्यक्रिया गरेर आराम गरिरहेकी उनी शरीरमा राखिएको पाइप निकाल्न केही दिनअघि वीर

भेन्टिलेटर खरिदमा चलखेल आशंका

काठमाडौं, भदौ १९ । कोरोना भाइरस संक्रमितका लागि भेन्टिलेटर खरिद गर्न बोलपत्र प्रकाशित गरेको सरकारले फिलिप्स कम्पनीको उत्पादनसँग मिल्नेगरी स्पेसिफिकेसन बनाएको फेला परेको छ। कोरोना फैलिँदै गएपछि बिरामीलाई थप भेन्टिलेटर

हजार कन्टेनर सात महिनादेखि केरुङमा अलपत्र

  काठमाडौं, भदौ १९ । नेपाली व्यापारीले चीनका विभिन्न औद्योगिक सहरबाट मगाएका सामान सात महिनादेखि तिब्बतको केरुङमा रोकिएका छन्। एक हजारभन्दा बढी कन्टेनर सात महिनादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा

टिकटकले इन्टरनेटको गुणस्तरमा धक्का

काठमाडौं, भदौ १९ । टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका

कोरोना संक्रमितको परिवारमाथी समाजको छि–छि दुरदुर

दोलखा, भदौ १९ । सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।

रणवीरलगायत थुप्रै कलाकार दुव्र्यसनी भएको कंगनाको आरोप

मुम्बई, १९ भाद्र । बलिउडमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीको आरोप–प्रत्यारोप चर्किएको छ । अभिनेत्री कंगना रनौतले त बलिउडका अधिकांश कलाकार लागूऔषधको दुव्र्यसनी भएको आरोप लगाएकी छन् । उनले थुप्रै कलाकारलाई

लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी चलाउन व्यवसायी अनिच्छुक

काठमाडौँ, १९ भाद्र । आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले

उपत्यकामा संक्रमित ७ हजार नाघे

काठमाडौँ, १९ भाद्र । काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको छ । उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा

कसको कांग्रेस, कस्तो कांग्रेसः प्रदीप पौडेल

काठमाडौं, १९ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र वैचारिक बहसको आवश्यकता औंल्याएका छन्। महाधिवेशन नजिकिएसँगै उनले नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने प्रतिस्पर्धा चलिरहेको भन्दै विचारसहित आउन आग्रह

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर

वासिङ्टन, १९ भाद्र । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ । अमेरिकी बजेट