Logo
पत्रपत्रिका बाट

कोरियामा १८ नेपालीमा कोरोना सङ्क्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

सउल, १९ भाद्र । । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा

विस्तृत पढ्नुहोस
नेकपा कार्यदल प्रतिवेदनप्रति नेपालको असहमति

काठमाडौं, १९ भाद्र । नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमा असहमति जनाएका छन्। उनले १५ बुँदामा आधारित रहेर मौखिक रूपमा आफ्नो असहमति

जलविद्युत्को शेयरमा बढ्यो आकर्षण

काठमाडौं, भदौ १९ । बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । भदौ १८ गते सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीका शेयरमूल्य बढ्यो । १ महीनायता

वामदेव मन्त्री बन्न संविधान बाधक

काठमाडौं, १९ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतम राष्ट्रिय सभाको सदस्य भइहालेमा मन्त्री बन्न संविधान बाधक रहेको छ । यही भदौ २० गतेबाट रिक्त हुने राष्ट्रिय सभाका

चीनतर्फका प्रमुख नाका ठप्प

काठमाडौं, भदौ १९। चीनतर्फका प्रमुख दुई नाका तातोपानी र रसुवागढीबाट मालवाहक गाडीहरू छुट्न नसक्दा चाडपर्वका बेला हुने आयात ठप्प भएको छ । भन्सार विभागका अनुसार असारदेखि नै पहिरोले सडक अवरुद्ध

अकबरेले बनायो लखपति

ओखलढुंगा, १९ भाद्र । गाउँमा खुसार्नी बेचेर लखपति होइन्छ भन्दा धेरैलाई पत्यार लाग्दैन । तर, सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३१ वर्षीय तेजनारायण श्रेष्ठले अकबरे खुसार्नी बेचेरै बर्षमा १५ लाखसम्म आम्दानी गर्छन्

कोरोना रोकथामबारे स्थानीय सरकारको गुनासो

काठमाडौं, भदो १९ । कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्

डा. केसीद्वारा सत्याग्रह स्थगन

जुम्ला, १९ भाद्र । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा डा .गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन्। उनले प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन सत्याग्रह

यसकारण पुल्चोक झडप

ललितपुर, भदौ १९। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ बिहीबार नै तान्ने विषय सामाजिक सञ्जालमा यस्तरी फैलियो कि त्यसको अनुमान, न ललितपुर महानगरपालिकाले गर्न सक्यो, न त जिल्ला प्रशासनले नै ।

कांग्रेस महाधिवेशन अन्योलमा

काठमाडौं, १९ भाद्र । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी तोकिएको १४ औं महाधिवेशन नहुनेमा नेताहरू एकमत जस्तै छन्। तर महाधिवेशनको मितिलाई लिएर नेताहरूबीच

बाढीले बगायो बस्तीः १४ को मृत्यु, ३८ बेपत्ता

बागलुङ, १९ भाद्र । ढोरपाटन नगरपालिका–६ अधिकारी चौरमा केही वर्षअघि भीषण बाढी आयो। खानी चामिदार खोलाको बाढीले क्षणभरमै दर्जनभन्दा बढी घर बगायो तर मानवीय क्षति भएन। कारण थियो, बाढी आउन

कोरोना जिते पनि समाजको डर

चरीकोट, १९ भाद्र । सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।