Logo
पत्रपत्रिका बाट

तीन सातादेखि रोकियो रेलको टेन्डर मूल्यांकन प्रक्रिया

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १९ । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीबाट बिड डकुमेन्टहरू डाउनलोड हुन नसकेपछि विवादास्पद पूर्व–पश्चिम रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको टेन्डर मूल्यांकन प्रक्रिया अहिले

विस्तृत पढ्नुहोस
रथ सुरक्षाका लागि ५०१ जना स्वयंसेवक परिचालन गर्ने ज्यापु समाजको निर्णय

काठमाडौँ, १९ भाद्र । ज्यापु समाजले आफ्नो र स्थानीय प्रशासनको अनुमतिबिनै केही उत्श्रृंखल समूहले रातो मछिन्द्रनाथको रथ तानेको जनाएको छ । यस्तै, रथ सुरक्षाका लागि समाजको ५०१ जना स्वयंसेवक परिचालन

मच्छिन्द्रनाथको जात्राबारे सहमति, छोटो कार्यविधिबाट जात्रा मनाइने, झडप भएकोमा खेद व्यक्त

ललितपुर, १९ भाद्र । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको

खतिवडा अर्थमन्त्रीमा फेल कि पास?

काठमाडौं, भदौ १९ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा लैजाने नेकपाको निर्णयसँगै अर्थमन्त्री डा युवराज खतिवडा झन्डै ३० महीने कार्यकालपछि बिदा हुँदै छन् । अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालमा

भर्चुअल माध्यमबाट श्राद्ध गर्नु शास्त्रसम्मत होइन

काठमाडौँ, १९ भाद्र । बुधबारदेखि श्राद्ध गर्ने तिथि सुरु भयो । यसलाई नेपालीमा सोह्रश्राद्ध भनेर पनि भन्ने गरिन्छ । सोह्र दिन गर्न पर्ने भएर यसलाई सोह्र श्राद्ध भनिएको हो ।

वामदेव भित्रिए, खतिवडा बाहिरिए

काठमाडौं, भदौ १९ । लामो समयदेखिको रस्साकस्सीपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभाको रिक्त एक सीटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री

प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर सङ्क्रमितको स्वास्थ्य सुधार

नेपालगञ्ज, १९ भाद्र । बाँकेका दुई ठूला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना सङ्क्रमितको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएका छन् । भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिइएका

ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु

काठमाडौँ, १९ भाद्र। जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक

स्थानीय सरकारका ‘खर्चिला’ सवारी

दोलखा, भदौ १८ । जिल्लाको दक्षिणी मेलुङ गाउँपालिकासंग चार पाङग्रे सवारीका नाममा तीन बर्ष अघि खरिद गरेको आफ्नो एउटा बोलेरो गाडी, लोडर र ६ ओटा मोटरसाईकल छन्। अधिकांश कच्ची सडक

१२ को परीक्षा मोडेल तयार गर्दै बोर्ड

काठमाडौं, भदौ १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा विद्यालयमै होमसेन्टर कायम गरी सञ्चालन गर्ने तयारी गरिरहेको छ। पाँच महिनाअघि कोरोना महामारीको जोखिमका कारण स्थगित १२ को

काठमाडौंमा समुदायमै फैलियो कोरोना

काठमाडौं, भदौ १८ । अस्पताल तथा उपचारमा कोरोना संक्रमण व्यवस्थापनमा संलग्न विज्ञहरूले काठमाडौं उपत्यकामा समुदायमै कोरोना संक्रमण भइसकेको बताएका छन्। काठमाडौंका विभिन्न ठाउँमा परिवारै संक्रमित हुनु र अस्पतालमा परीक्षण गरेकामध्ये

अख्तियारले भेटेन मिश्रको घर

काठमाडौं, भदौ १८ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएका विजयप्रकाश मिश्रको घर र ठेगाना अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नभेटेको भन्दै उपस्थित हुन पत्रिकामा सूचना