Logo
पत्रपत्रिका बाट

निर्वाचन आयोगको प्रस्ताव उम्मेदवार खर्चमा अङ्कुश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ भाद्र । निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित

विस्तृत पढ्नुहोस
जापानमा रहेका विजयप्रकाश मिश्र तोकिएकै समयमा अख्तियारमा पुग्लान त?

काठमाडौं, भदौ १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । मिश्रले सात दिनभित्र हाजिर

६५६ जना सिटी तथा अटो चालकको पीसीआर परीक्षण

भद्रपुर, १८ भाद्र । सिटी तथा टेम्पो चालकहरु धेरै जोखिममा पर्नसक्ने कुरालाइ ध्यानमा राखेर बिर्तामोड नगरपालिकाले ६ सय ५६ जना सिटी तथा अटो चालकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको

प्रेमीको शव जलिरहँदा प्रेमिकाको शव बग्दै आएपछि

पर्वत, १८ भाद्र । भदौको महिना, उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ वर्षे

अत्यावश्यकीय उद्योगः उत्पादनदेखि बजारसम्म समस्यै समस्या

वीरगञ्ज, भदौ १८ । बन्दाबन्दीको बेला होओस् वा निषेधाज्ञा, सरकारले अत्यावश्यकीय सेवा र सामग्रीको आपूर्तिलाई प्राथमिकतामा राखेको छ । गत चैत ११ गते बन्दाबन्दी शुरू हुँदा १ साता नबित्दै अत्यावश्यकीय

जंगली बदेलको आक्रमणमा परी दुई घाइते

नवलपरासी, १८ भाद्र । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ मा मंगलबार बेलुका जंगली बदेलको आक्रमणमा परेर दुई जना घाईते भएकाछन् । आफ्नै बारीमा घास काट्न जाने क्रममा बारीमा लुकेर बसेको

कालोसूचीमा १० हजारभन्दा बढी थपिए

काठमाडौ, भदौ १८ । कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् ।

खोलाले बगाउँदा सात वर्षीया बालिका बेपत्ता

बागलुङ,१८ भाद्र । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा खोलाले बगाउँदा एक साता वर्षीया बालिका बेपत्ता हुनुभएको छ । भल्कोट खोलाले बगाउँदा स्थानीय ‘रासे’ भनिने राजिव बुढाकी ७ वर्षीया छोरी सञ्जिला बुढा

खाद्य पसल ११ बजेसम्म, निर्माण सामग्री पसल तथा सवारी २ देखि ९ बजेसम्म खुल्ने

काठमाडौँ, १८ भाद्र । काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ आज उपत्यकाका तीन

पीसीआर नेगेटिभ नआई अस्पतालबाट बिरामीलाई नपठाइयोस्ः संसदीय समिति

काठमाडौँ, १८ भाद्र । मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था

दुई अध्यक्षको बैठक सकियो, आज ११ बजे सचिवालय बैठक बस्ने

काठमाडौँ, १८ भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीचको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक  सकिएको हो ।  बिहीबार ११ बजेका लागि तय

कोरोनाका कारण कैदीबन्दी मुक्त गर्ने रणनीति छैनः गृह मन्त्रालय

काठमाडौँ, १८ भाद्र । विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूमा कोरोना सङ्क्रमण फैलिन नदिन उचित प्रबन्धसहित स्वास्थ्य एवम् सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ । कोरोना महामारीको सङ्क्रमण देखाई