Logo
पत्रपत्रिका बाट

निषेधाज्ञाका बीच वैदेशिक रोजगारमा जान पाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १७ । कोरोना नियन्त्रणका लागि राजधानीसहित देशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाइरहेका बेला संघीय सरकारले भने नयाँ श्रमस्वीकृति दिन खुला गरेको छ

विस्तृत पढ्नुहोस
पारवहन सुविधाबापत वार्षिक १ खर्ब रूपैयाँ कमाउँदै भारत

काठमाडौं, भदौ १७ । नेपालको वैदेशिक व्यापारमा दुई तिहाइ परिमाणमात्र होइन, ९० प्रतिशत पारवहन अहिले पनि भारतमा निर्भर छ । समग्र वैदेशिक व्यापारमा भारतीय बन्दरगाह, रेल र स्थलमार्गदेखि ढुवानीका साधन

५० हजार टन युरिया पठाउन बङ्गलादेश सहमत

काठमाडौँ, १७ भाद्र । नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस कोभिड–१९ को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका

सुरु भयो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, १७ भाद्र । कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज

निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ, १७ भाद्र । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो

यस्तो समुदाय जहाँ महिलाले गर्छन् पुरुषको बलात्कार

सुन्दा पनि अचम्म लाग्छ । नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेका खबरहरु दिनहुँ जसो सार्वजनिक भैरहन्छन् तर यूरोपको एक देशमा भने महिला नै बलात्कारमा अगाडी छन् ।

अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी

न्यूयोर्क, १७ भाद्र । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाख भन्दा बढी पुगेको जोन हकिन्स विश्व विद्यालयले जनाएको छ । विश्वविद्यालयको तथ्याङ्का आधारमा त्यो विश्वभर कोभिड–१९

पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढ्यो

काठमाडौं, १७ भाद्र । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको

आजबाट सोह्र श्राद्ध सुरुः श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता

काठमाडौं, १७ भाद्र । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजबाट शुरु हुँदैछ । चाडपर्व

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा (रूटसहित)

काठमाडौँ, १७ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा राजधानीमा सोमबारदेखि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल स्काउट, नेपाल चिकित्सक सङ्घ र हिसानले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि

विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौँ, १७ भाद्र। दुई दिन केही सफा भएको नेपालको मौसम पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश

महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा

हेटौँडा, १७ भाद्र। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु