Logo
पत्रपत्रिका बाट

नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरी जिल्लाको मनरा सिश्वा नगरपालिका ४ का ३५ बर्षीय एक

विस्तृत पढ्नुहोस
नेपालले महान् मित्र गुमाएको छः प्रधानमन्त्री ओली

काठमाडौँ, १६ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताउनुभएको छ । उहाँले सोमबार ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय

निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

काठमाडौं, भदौ १६ । नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबारदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक

मनाङको स्याउ विश्व बजारमा

मनाङ, १६ भाद्र । मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ । ‘गरे के हुँदैन भन्ने उखान’ जस्तै एउटा मानिसको सपनाले जिल्ला र राष्ट्रलाई नै समृद्ध बनाउन सक्छ ।

कोरोनाको महामारीमा पनि कतारद्वारा मजदुरको तलब वृद्धि

काठमाडौँ, १६ भाद्र । विश्वमा कोरोनाका कारण रोजगारी गुमाउने मानिसको सङ्ख्या बढिरहेको अवस्थामा कतारले नेपालीसहित कामदारको तलब बढाएको छ । नेपाली युवाको रोजगारीको गन्तव्य मुलुक कतारले कामदारको न्यूनतम तलब एक

गुणस्तर परीक्षणविनै भित्रिन्छ स्यानिटाइजर

काठमाडौं, भदौ १६ । कोरोना संक्रमण बढेसँगै बजारमा स्यानिटाइजरको माग ह्वात्तै बढेको छ । स्वदेशी औषधि उद्योगले यसको उत्पादनमात्र थालेका छैनन्, बजारमा आयातित स्यानिटाइजर पनि छ्याप्छ्याप्ती पाइन्छन् । तर, आयातित

कोरोनामुक्त भएर फर्कने बेला मृत्यु

कावासोती, १६ भाद्र। नवलपरासी पूर्व नवलपुरमा कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कने बेलामा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका-६ निवासी ७५ वर्षीया जेष्ठ

पूर्वाञ्चल विश्विद्यालयले परीक्षाको मिति प्रकाशित गर्यो

काठमाडौँ, १६ भाद्र। पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको

श्रमिक सूचना बैंक शुरू

काठमाडौं, भदौ १६ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले औपचारिक रूपमा श्रमिक सूचना बैंक शुरू गरेको छ । नेपालमा पहिलोपटक सरकारी पहलमा श्रमयोग्य व्यक्तिगत विवरण प्राप्ति एवम् अद्यावधिक श्रम बजारमा

प्रदेश २ उच्च जोखिममा, आठमध्ये छ जिल्ला ‘रेड जोन’मा

काठमाडौँ, १६ भाद्र । नेपालमा कोभिड–१९ को प्रकोप सुरु भएयता नै प्रदेश २ उच्च जोखिममा रहँदै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचकहरूले समेत प्रदेश २ उच्च जोखिममा रहेको

नियमित उडान बन्दले चार गुणा बढी भाडा तिर्नुपर्दा तयारी पोशाक उद्योग संकटमा

काठमाडौं, भदौ १६ । कोरोना महामारीका कारण लामो समयदेखि अन्तरराष्ट्रिय उडान बन्द हुँदा तयारी पोशाक उद्यमीहरू नेपालबाट तयारी पोशाक (गार्मेन्ट) निर्यातका लागि ४ गुणासम्म बढी भाडा तिर्न बाध्य भएका छन्

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण

काठमाडौँ, १६ भाद्र। डा भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ । आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको