Logo
पत्रपत्रिका बाट

मागअनुसार मल नपाउँदा किसानलाई सास्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, भदौ १५। सरकारी स्वामित्वको साल्ट ट्रेडिङले मागअनुसार रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानले सास्ती भोग्नु परेको छ । धान पसाउने बेलामै मागअनुसार मल नपाएपछि

विस्तृत पढ्नुहोस
उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ

काठमाडौँ, १५ भाद्र । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सिसीएमसी को गत

बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग बन्द

वीरगञ्ज, भदौ १५। कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले आवागमनमा कडाइ गरेपछि बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योग बन्द भएका छन् । प्रशासनले सवारीसाधन सञ्चालनको अनुमति नदिएपछि कोरिडोरका १५ ओटा यस्ता

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

काठमाडौँ, १५ भाद्र। दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री

पुनः सडकमा आउन थाले असङ्गठित मजदुर

काठमाडौँ, १५ भाद्र। कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनः सडकमा आउन थालेका छन् । बजार सबै बन्द

सामाजिक सुरक्षा कोषमा दोब्बर रकम जम्मा

काठमाडौं, भदौ १५ । पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आकर्षण बढ्दै जाँदा बन्दाबन्दीको बीचमा मात्रै दोब्बरले रकम जम्मा भएको छ । बन्दाबन्दी अघिसम्म कोषमा ८५ करोड रुपैयाँ रहेकोमा अहिले एक

केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडौँ, १५ भाद्र । जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो

एकै घरका चारको मृत्यु, पाँच जना अझै पुरिएको आशङ्का

कालीकोट, १५ भाद्र । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पाँच वटा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । नाग्म बजारमा सँगै जोडिएका पाँच वटा

आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित

काठमाडौं, १५ भाद्र। सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना

सरुवाले फैलायो संक्रमण

पाँचथर/धनकुटा, भदौ १४ । महामारीका बेला प्रहरीको सरुवा गर्दा कोरोना फैलिने डर देखिएको छ। प्रहरी प्रधान कार्यालयले करिब एक महिनाअघि ४९ जना एसपीको सरुवा गरेको थियो। सरुवा गर्दा वा बिदामा

अन्तरजातीय विवाह गर्नेलाई बुवाको शव हेर्न दिइएन

ताप्लेजुङ, भदौ १४ । राजिन्द्र बुढाक्षेत्रीका बुवाको मृत्युपछि अरू दाजुभाइ, छरछिमेक भेला भए। उनीहरू सबै शवनजिकै गए। तर, राजिन्द्र पत्नी र छोराछोरीलाई लिएर आँगनछेउको डिलमा बसेर रोइरहे। भोलिपल्ट शव दाहसंस्कार

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे प्रक्षेपण भ्रामक

काठमाडौं, भदौ १३ । प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा