Logo
पत्रपत्रिका बाट

विशिष्टलाई मन्त्रिपरिषदबाटै धमाधम सुविधा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १४ । विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषद्बाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ । सर्वोच्चको फैसलाअनुसार

विस्तृत पढ्नुहोस
संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु

काठमाडौं, भदौ १४ । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर

चिनियाँ सहयोगका ठूला परियोजना अगाडि बढाउने सहमति

काठमाडौं, भदौ १४ । सरकारले चिनियाँ सहयोगका ठूला परियोजनालाई कार्यान्वयनमा लैजान चिनियाँ अधिकारीहरूसँग छलफल शुरू गरेको छ । काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्ग र टोखा–छहरे सुरुङ मार्गको थप अध्ययनसहित ठूला परियोजनालाई गति

न्यून मूल्यमा समेत बिक्न छाडे चल्ला

काठमाडौं, भदौ १४ । सरकारले कोरोना संक्रमणका कारण गरेको बन्दाबन्दी र पछिल्लो समयको निषेधाज्ञाले पोल्ट्री व्यवसायले करोडौं घाटा बेहोर्नु परेको छ । कुखुरापालक किसानहरूले नयाँ चल्ला नकिन्दा ५६ रुपैयाँ ४५

‘७० करोड’को नेपथ्य

काठमाडौं, १४ भाद्र । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनिएको बहुचर्चित अडियोमा नेपाल सरकारले किन्न चाहेको सेक्युरिटी प्रेसको मूल्य २८ अर्ब पुर्‍याउन भनिएको छ। अडियो सार्वजनिक गर्ने स्विस कम्पनी केबीए–नोटासिस, एसएका

बारा–पर्सा औद्योगिक कोरिडोरमा फितलो सतर्कता

वीरगञ्ज, भदौ १४ । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई कामदार कर्मचारीका लागि क्वारेन्टाइनको व्यवस्था गरेरमात्रै उद्योग चलाउन प्रशासनले निर्देशन दिएको छ । जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थान केन्द्रले क्वारेन्टाइनको

एम्बुलेन्सले नमानेपछि बिरामीलाई शव वाहनमा अस्पताल

बुटवल, १४ भाद्र । कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेपछि शव वाहनमा अस्पताल पुर्‍याइएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको हो।

१२ वर्षभन्दा पुरानो विमान आयात गर्न नपाइने

काठमाडौं, भदौ १४। सरकारले नेपालमा अब कुनै पनि कम्पनीले १२ वर्षभन्दा पुराना जहाज आयात गर्न नपाउने व्यवस्था गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको नयाँ हवाई नीतिको

२० करोडको स्वदेशी स्यानिटाइजर खपत

काठमाडौं, २४ भाद्र । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको

कोरोना प्रक्षेपण भ्रामक

काठमाडौं, १४ भाद्र । प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा

ओली सरकारमा नेवार समुदाय बहिष्कृत

काठमाडौं, १४ भाद्र । राजधानीका आदिवासी पुष्पलाल श्रेष्ठले स्थापना गरेको राजनीतिक पार्टी नेकपाको झन्डै दुई तिहाइ बहुमतको सरकार रहेका बेला नेवार समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । पार्टीको नेतृत्व

सेनाको ब्यारेकमै कोरोना

काठमाडौँ, १४ भाद्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको मध्य चरणमा नेपाल पुगेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ भने प्रदेश नम्वर २ को आर्थिक