Logo
पत्रपत्रिका बाट

नियुक्तिमा नयाँ नीति

काठमाडौैँ, १३ भाद्र । त्रिभुवन विश्वविद्यालय त्रिविले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय

विस्तृत पढ्नुहोस
छोराको विवाह गर्न पुगेका बुवा सम्धीनी लिएर फरार

ऐजेन्सी, १३ भाद्र । भारतको गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ । विवाहका लागि केटा

मेसी म्यानचेस्टर सिटी जाने पक्का

एजेन्सी, १३ भाद्र । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी म्यानचेस्टर सिटी जाने पक्का भएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । मेसीको रोजाइमा इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटी परेको उल्लेख गरिएको छ

विदेशबाट ८० प्रतिशत कामदार फर्किने

काठमाडौं, भदौ १३ । वैदेशिक रोजगारीमा रहेका करिब ८० प्रतिशत कामदार स्वदेश फर्कन चाहेको अध्ययनले देखाएको छ। माइग्रेन ल्याबको सहकार्यमा डायस्पोरा नेपालीको अन्तर्राष्ट्रिय थिंकट्यांक नेपाल नीति प्रतिष्ठान (एनपीआई) ले गरेको

आफ्नै साला अपहरण गरी फिरौती माग्ने भिनाजु पक्राउ

बाँके, १३ भाद्र । आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक

विश्वभरका ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चितः युनिसेफ

काठमाडौँ, १३ भाद्र । कोरोना महामारीका कारण विश्वभरका एक तिहाई अर्थात् ४६ करोड ३० लाख बालबालिका दुर शिक्षाको पहुँचबाट बन्चित भएको युनिसेफ जनाएको छ । युनिसेफद्वारा आज सार्वजनिक एक प्रतिवेदनमा

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा

काठमाडौं, १३ भाद्र। उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना संक्रमण

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत इच्छुक

काठमाडौँ, १३ भाद्र । काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल

बनेपामा एउटै वडाका १०३ मा सङक्रमण

काभ्रे, १३ भाद्र। जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल २२२ सङक्रमितमध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको

लकडाउनमा तीनसय असहायको पेट भर्दै विनय

काठमाडौँ, १३ भाद्र । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने र मागेरै जिउने मानिसमाथि नराम्रो असर परेको बेला सारथिका रुपमा विनयजङ्ग बस्नेत एक समाजसेवीको रुपमा उभिनुभएको

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू!

काठमाडौं, भदौ १३ । कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ । बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा

निषेधाज्ञामा अटेरी गर्ने बढे, शुक्रबारमात्र चार हजार सवारी कारबाहीमा

काठमाडौँ, १३ भाद्र। काठमाडौँ उपत्यकामा कोराना सङ्क्रमण बढेसँगै काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा